बूढानीलकण्ठमा सभापति र प्रधानमन्त्रीबीच ४ घण्टा वान टु वान छलफल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २८, आइतबार १८:४४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच ४ घण्टा बढी एक्लाएक्लै छलफल भएको छ । सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह उनकै निवास बूढानीलकण्ठ पुगेका थिए ।

लामिछाने निवासमा बालेन सवा ११ बजे पुगेका थिए । सवार ११ बजे लामिछाने निवास पुगेका शाह सवा ३ बजेमात्रै निस्किएका छन् । उनीहरुबीच वान टु वान छलफल भएकाे बताइएकाे छ ।

उनीहरूबीच सुकुम्वासी समस्या समाधान, पार्टी पदाधिकारी मनोनित लगायतका विषयमा छलफल भएको बताइएको छ । चितवनमा सम्पन्न पहिलो महाधिवेशनपछि मनोनित हुन बाँकी ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्यको विषयमा पनि दुई जनाबीच छलफल भएको बताइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका बालेन शाह रास्वपाको वरिष्ठ नेता मनोनित हुने यसअघि नै सहमति भइसकेको छ ।

तपाइको प्रतिक्रिया
विराट मेडिकल कलेजमा अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन
विराट मेडिकल कलेजमा अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन
बूढानीलकण्ठमा सभापति र प्रधानमन्त्रीबीच ४ घण्टा वान टु वान छलफल
आफैंलाई आगो लगाएका गणेश नेपालको मृत्यु
सरकार र गणेश नेपालीकाे परिवारबीच ९ बुँदे सहमति
पशु हाटकाे खाल्डाेमा डुबेर एकै परिवारका तीन जनाकाे मृत्यु
पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु
औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय
औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय
कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
विराटनगरमा प्रदर्शनी स्थल र अमडुवामा औद्योगिक ग्राम बनाउन दौडधुप 
विराटनगरमा प्रदर्शनी स्थल र अमडुवामा औद्योगिक ग्राम बनाउन दौडधुप 
विमानस्थलमा पक्राउ परेका प्रसाईंलाई प्रहरीले घर पुर्याएर छाड्याे
मिटरव्याज पीडितकाे मधेशबाट काठमाडाैं पैदलयात्रा : चाैथाे दिन पनि जारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.