लामो समयपछि संसद पुगेका प्रधानमन्त्री शाह २० मिनेटमै बाहिरिए

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३०, मंगलबार १५:०३
लामो समयपछि संसद पुगेका प्रधानमन्त्री शाह २० मिनेटमै बाहिरिए

काठमाडौंं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने करिब २० मिनेट बसेर सदनबाट बाहिरिएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा राप्रपाकी सांसद खुस्बु ओलीले बोल्दै गर्दा प्रवेश गरेका थिए । जेठ १७ गतेपछि सदन पुगेका प्रधानमन्त्री बालेन केहीबेर बसेर फर्किएका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.