बीपी राजमार्ग सञ्चालन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३, आइतबार १०:१८

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरो पन्छाइएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

लगातारको वर्षापछि रोशी–७ अमलटारी मुनि र रोशी–९ पिन्थलीबेँशी क्षेत्रमा पहिरो र लेदो झर्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय भक्तपुरको समन्वयमा डोजर प्रयोग गरी पहिरो हटाइएपछि शनिबार बिहान ७ः४० बजेदेखि सवारीसाधन आवागमन सुचारु भएको कार्यालय प्रमुख सुमन योगेशले जानकारी दिए ।

Advertisement

प्रहरीले वर्षा जारी रहेकाले सडकमा पुनः पहिरो खस्न सक्ने जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न चालक र यात्रुलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन
विश्वकपमा एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, व्यक्तिगत अवार्डमा स्पेनको दबदबा
विश्वकपको आर्थिक चमत्कार : फिफाले कमायो १५ अर्ब डलर, फ्रान्स बन्यो सबैभन्दा मूल्यवान राष्ट्रिय टोली
साउनको पहिलो सोमबार शिवालयहरुमा भक्तजनको भिड
पहिचान नखुलेको सवारीको ठक्करबाट कानेपोखरीमा एक जनाको मृत्यु
दमकबाट ब्राउन सुगरसहित एक जना पक्राउ 
दमकबाट ब्राउन सुगरसहित एक जना पक्राउ 
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
 फिफा विश्वकप २०२६ः अर्जेन्टिनालाई स्तब्ध पार्दै स्पेन दोस्रो पटक विश्व विजेता
फिफा विश्वकप २०२६: अर्जेन्टिनालाई स्तब्ध पार्दै स्पेन दोस्रो पटक विश्व विजेता
देशभर मनसुन सक्रिय: कोशी र सुदूरपश्चिमसहित धेरै स्थानमा भारी वर्षाको सम्भावना 
देशभर मनसुन सक्रिय: कोशी र सुदूरपश्चिमसहित धेरै स्थानमा भारी वर्षाको सम्भावना 
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×