लेकाली जंगलमा भेटियो हिमाली कालो भालु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १०, आइतबार १४:०६

इलाम । इलामको माइजोगमाई गाउँपालिका-६ र २ को सीमा क्षेत्रस्थित थुम्के रिसोर्ट नजिकै हिमाली कालो भालु भेटिएको छ ।

समुद्री सतहदेखि करिब २५ सय मिटरको उचाइमा रहेको उक्त क्षेत्रमा आज (आइतबार) बिहान ६:४५ बजे भालु देखिएको हो ।

Advertisement

चरा तथा वन्यजन्तुको खोज अनुसन्धानका क्रममा दुई दिनदेखि त्यस क्षेत्रमा रहेका मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष एवं वन्यजन्तु फोटोग्राफर देवेन खरेल र प्रज्वल खवासले भालुको फोटो खिचेका हुन् ।

‘यस खोज अनुसन्धान यात्राका क्रममा चरा पर्यटनका निम्ति केही अति महत्त्वपूर्ण रेकर्डहरू पनि प्राप्त भएका छन्,’ फोटोग्राफर खरेलले भने ।

तपाइको प्रतिक्रिया
इरानमा तत्कालका लागि सैन्य आक्रमण रोक्न ट्रम्पको आदेश
मोबाइल नदिएको निहुँमा साथीको हत्या गरेको खुल्यो
आज राति कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
खोटाङमा पहिरोको त्रास : सिंगो गाउँ जोखिममा
वित्तीय शोषणविरुद्ध लघुवित्त पीडितहरूको प्रदर्शन
२० वर्षपछि पक्राउ परे म्याग्दी आक्रमणको बेला कारागारबाट फरार अभियुक्त 
झापामा सुरक्षा जाँच छल्न खोजेका युवक लागूऔषधसहित पक्राउ
सत्ता समीकरण फेरिएपछि लुम्बिनीका कांग्रेस मन्त्रीहरूको सामूहिक राजीनामा
बदलिएको राजनीति : कांग्रेसद्वारा प्रदेश सभापति र मुख्यमन्त्रीहरूसँग छलफल
डा. केसीको मागबारे छलफल गर्न वार्ता सुरु
प्रश्नपत्र काण्ड : त्रिवि स्ववियूले माग्यो डिन र सहायक डिनको राजीनामा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×