गृह मन्त्रालयद्वारा मुस्लिम आयोग र हिन्दुवादी संस्थासँग छलफल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १९:१८

काठमाडौं। कोशी प्रदेशको सुनसरी तथा मधेसका विभिन्न जिल्लाहरूमा प्रदर्शन र तनाव बढ्दै गएपछि गृह मन्त्रालयले समाधानको पहल थालेको छ। स्थिति नियन्त्रणमा लिन र थप बिग्रन नदिन मन्त्रालयले मुस्लिम आयोगका पदाधिकारी तथा हिन्दुवादी संघसंस्थाका प्रतिनिधिहरूलाई बोलाएर छलफल गरेको छ।

गृह सचिव राजकुमार श्रेष्ठले दुवै निकायका अधिकारीहरूसँग मधेस र कोशी प्रदेशमा देखिएको समस्यालाई कसरी निकास दिने भन्ने विषयमा केन्द्रित रहेर छलफल गरेका हुन्।

Advertisement

सुनसरी र सिरहामा भएका झडप तथा प्रदर्शनका घटनाहरूलाई न्यूनीकरण गर्दै सामाजिक सद्भाव कायम राख्नका लागि वार्ता भइरहेको गृह मन्त्रालयकी सूचना अधिकारी (उपसचिव) रमा आचार्यले जानकारी दिइन्।

गृह मन्त्रालयमा जारी उक्त छलफलमा सुरक्षा निकायका प्रमुखहरूको समेत सहभागिता छ।

तपाइको प्रतिक्रिया
कप्तानगन्ज गोलीकाण्डका एक जना घाइतेलाई विराटनगरबाट लगियो काठमाडौं
रोमन कट्टेलको नेतृत्वमा एनवाईइएफकाे नयाँ समिति चयन
रोमन कट्टेलको नेतृत्वमा एनवाईइएफकाे नयाँ समिति चयन
हिंसा फैलाउने सामग्री सम्प्रेषण गर्ने ११ मिडियामाथि काउन्सिलको कारबाही
गोलबजार घटना छानबिन गर्न मधेस प्रदेश प्रहरीद्वारा समिति गठन
निषेधाज्ञा पालना गर्न अपिल, अफवाह फैलाए कारबाही
सिरहामा प्रहरीले उठायो मृतकको शव, प्रदर्शन जारी
कोशी र मधेसका सांसदलाई जिल्ला फर्किएर सद्भाव कायम गर्न लामिछानेको निर्देशन
सिरहाको गोलबजारमा प्रदर्शन रोकिएन, कर्फ्युबीच सेना परिचालन
‘दर्दनाक अवस्था नदोहोरियोस्’
सामाजिक सद्भाव कायम राख्न विराटनगरमा शुक्रबार ‘सद्भाव र्‍याली’ निकालिने
सामाजिक सद्भाव कायम राख्न विराटनगरमा शुक्रबार ‘सद्भाव र्‍याली’ निकालिने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×