सिरहाको गोलबजारमा प्रदर्शन रोकिएन, कर्फ्युबीच सेना परिचालन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १९:३०

सिरहा। सिरहाको गोलबजारमा बिहीबार बिहानैदेखि दुई समूहबीच सुरु भएको झडप थप उग्र बनेको छ। स्थिति नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले दिउँसोदेखि नै कर्फ्यु आदेश जारी गरेको छ।

अहिले गोलबजारको स्थिति नियन्त्रणमा लिन नेपाली सेनासहितको भारी सुरक्षा टोली सडकमा ओर्लिएको छ।

Advertisement

प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएपछि अवस्था झनै तनावग्रस्त बनेको छ। भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको थियो। तर, कर्फ्यु र बाक्लो सुरक्षा उपस्थितिका बाबजुद ठाउँ-ठाउँमा आगजनी र प्रदर्शनको क्रम भने रोकिएको छैन।

तपाइको प्रतिक्रिया
छिमेकी जिल्ला अशान्त बनेपछि सामाजिक सद्भाव जोगाउन सप्तरीमा पहल
कप्तानगन्ज गोलीकाण्डका एक जना घाइतेलाई विराटनगरबाट लगियो काठमाडौं
रोमन कट्टेलको नेतृत्वमा एनवाईइएफकाे नयाँ समिति चयन
रोमन कट्टेलको नेतृत्वमा एनवाईइएफकाे नयाँ समिति चयन
हिंसा फैलाउने सामग्री सम्प्रेषण गर्ने ११ मिडियामाथि काउन्सिलको कारबाही
गोलबजार घटना छानबिन गर्न मधेस प्रदेश प्रहरीद्वारा समिति गठन
निषेधाज्ञा पालना गर्न अपिल, अफवाह फैलाए कारबाही
सिरहामा प्रहरीले उठायो मृतकको शव, प्रदर्शन जारी
कोशी र मधेसका सांसदलाई जिल्ला फर्किएर सद्भाव कायम गर्न लामिछानेको निर्देशन
सिरहाको गोलबजारमा प्रदर्शन रोकिएन, कर्फ्युबीच सेना परिचालन
‘दर्दनाक अवस्था नदोहोरियोस्’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×