सिरहामा प्रहरीले उठायो मृतकको शव, प्रदर्शन जारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १९:४९

सिरहा। सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको शव प्रहरीले सडकबाट उठाएको छ।

आफन्त तथा प्रदर्शनकारीहरूले सडकमै शव राखेर दिनभर प्रदर्शन जारी राखेका थिए। साँझ परेपछि प्रहरीले उक्त शव भ्यानमा राखेर अस्पतालतर्फ लगेको छ।

Advertisement

झडपका क्रममा प्रहरीको गोली लागेर औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय यादवको मृत्यु भएको थियो। शव उठाएर लगिए पनि सो क्षेत्रमा अझै पनि प्रदर्शन रोकिएको छैन।

स्थिति थप तनावग्रस्त बन्न नदिन गोलबजार क्षेत्रमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

तपाइको प्रतिक्रिया
नेपाल प्रहरीका ३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा
नेपाल प्रहरीका ३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा
लघुवित्त विवादमा सहमति, आन्दोलन र अनशन स्थगित
उच्च सुरक्षा घेरामा तराई–मधेश, गृहमन्त्रीदेखि एआईजीसम्म फिल्डमा
परिवारले शव बुझेर लगे, गाउँमा अझै अशान्तिको छाया
फेरि खरानी बन्न चाहँदैन विराटनगर, विगतको पीडाले माग्दैछ संयम र सद्भाव
अग्रज पत्रकार पुष्पराज थपलियालाई जनार्दन मैनाली पत्रकारिता पुरस्कार
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरले नेपालको चुनौती पेस गर्ने
शेखरले एसियाली आईटीएफ खेल्ने
कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइयो
विराटनगरमा भव्य सद्भाव र्‍याली : ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’
आपराधिक पृष्ठभूमिका अभिषेक गिरीविरुद्ध मुद्दा दायर, २१ करोडभन्दा बढीको बिगो दाबी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.