पदमार्गमा हराएका तीनैजनाको सकुशल उद्धार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार १२:२५

पोखरा । मर्दी पदयात्राका क्रममा सम्पर्कविहीन भएका तीनैजना पदयात्रीलाई दुई दिनपछि बिहीबार सकुशल उद्धार गरिएको छ ।

मर्दी पदमार्गको बादलडाँडाबाट हराएका उनीहरूलाई छोमरोङ नजिकै रहेको मोदी खोला क्षेत्रबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । तीनै तहका सुरक्षा निकायको टोलीले कडा मिहिनेतका साथ डोरीको प्रयोग गरेर उनीहरूलाई बाहिर निकालेको हो ।

Advertisement

उद्धार गरिएका तीनैजनाको आवश्यक स्वास्थ्य परीक्षण तथा शारीरिक अवस्थाको मूल्याङ्कन गरी परिवारको जिम्मा लगाउने तयारी भइरहेको कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानले बताए ।

तपाइको प्रतिक्रिया
संसद्‌मा ठाडो भाषा प्रयोग गरेकोमा गृहमन्त्री गुरुङले मागे माफी
गृहमन्त्रीको अभिव्यक्तिको विरोध, ‘प्रश्न सोध्न रोक्नु अलोकतान्त्रिक’
निर्मला पन्तको न्यायबारे गृहमन्त्री : ‘पीडित परिवारको घाउ नकोट्याऔं’
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
पाथीभरा मन्दिरको प्रसाद अब हुलाकमार्फत देश-विदेशमा पठाइने
‘हिन्दू अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापना हाम्रो एजेन्डा’
ग्यास अभाव: कालोबजारी र कृत्रिम अभावबारे उजुरी गर्न मन्त्रालयको आग्रह
आवासीय चिकित्सकको श्रम शोषण रोक्न माग
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
अपहरणमा परेका ३०८ जनाको एकै दिन सकुशल उद्धार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.