भदौ ३ गते बस्दै कोशी प्रदेशसभा बैठक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार १६:३९

विराटनगर । गत असार २४ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको कोशी प्रदेशसभाको बैठक आगामी भदौ ३ गते बस्ने भएको छ।

कोशी प्रदे सभा सचिवालयले सूचना जारी गर्दै नवौँ अधिवेशनको तेइसौँ बैठक भदौ ३ गते बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको जानकारी दिएको हो। यसअघि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो।

Advertisement

संसद् बैठक कटहरीस्थित प्रदेशसभा सचिवालय परिसरमै बनेको नयाँ भवनमा बस्ने भएको छ।

आगामी बैठकमा दलित सम्बन्धी विधेयक टेबुल गर्ने तयारी छ। उक्त विधेयकको मस्यौदालाई मन्त्रिपरिषद् बैठकले यसअघि नै पारित गरिसकेको छ।

तपाइको प्रतिक्रिया
किशोर श्रेष्ठको गिरफ्तारीप्रति बार एशोसिएशनको ध्यानाकर्षण, तत्काल रिहाइको माग
मुख्यमन्त्री कार्की र प्रदेश प्रमुख खापुङबीच भेट
युवतीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट प्रहरी जवान पक्राउ
धरान उपमहानगरमा विवाद समाधान, बजेट पास गर्दै नगरसभाको बाटो खुल्यो
भदौ ३ गते बस्दै कोशी प्रदेशसभा बैठक
सुकुनाका छात्रामाथि दुर्व्यवहार आरोप : शिक्षक र कर्मचारी धरौटीमा रिहा
कांग्रेससँगको सहकार्य सुमधुर र महत्वपूर्ण : मुख्यमन्त्री कार्की
नेप्सेमा दोहोरो अंकको सुधार
सातामा दुई दिन सार्वजनिक बिदा तत्काल पुनरावलोकन नहुने
दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ सम्म कर्णालीमा हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.