कविता: जीवनको यथार्थ: सफलता र सुखी मन

Share this
752shares
मुलुकी खबर
सुजन विश्वकर्मा
clock२०८३ श्रावण ३०, शनिबार ०७:२५
जीवनको यथार्थ: सफलता र सुखी मन

भाइले आज फेरि ठुलो मान्छे बन्ने रहर गरेको छ ।
अब बुझ्ने जिम्मा उसकै हातमा बेलुन परेको छ ।

सफलता नाम पनि हैन दाम नि हैन सुखी मन हो,
चर्चाको चुचुरोमा पुग्नेहरू नै नजरबाट झरेको छ ।

जसलाई हुर्काउन आमाबुवाले ऋणमा डुब्नु पर्‍यो,
आज त्यही छोराले झर्को मानेर आँखा तरेको छ ।

परिस्थिति जस्तो भए पनि हालतलाई दोष नदिउन्,
घृणा गरेर हिलोमा फालेको कमल त सरेको छ ।

यहाँ जीवनको अर्थ सबैको समान कहिल्यै हुँदैन,
जसले धेरै माया गर्‍यो उसैको विश्वास मरेको छ ।

तपाइको प्रतिक्रिया
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×