सोमबारका लागि विदेशी मुद्राको विनिमय दर 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १, सोमबार ०६:५८
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ २८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ २३ पैसा र बिक्रीदर २०७ रुपैयाँ ०४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८८ रुपैयाँ १४ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११० रुपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ १२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

Advertisement

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७६ पैसा र बिक्रीदर १० रुपैयाँ ८० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५९ पैसा र बिक्रीदर २३ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ २१ पैसा बिक्रीदर ४०५ रुपैयाँ ८० पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३९७ रुपैयाँ ३६ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
१४ औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन: प्रिन्स र रसिलाले जोगाए उपाधि
१४ औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन: प्रिन्स र रसिलाले जोगाए उपाधि
पेट्रोलियम पदार्थको मूल्य यथावत् 
पेट्रोलियम पदार्थको मूल्य यथावत् 
मोरङ कारागारमा खानतलासी, कैदीबन्दीको स्थानान्तरण तयारीपछि नाराबाजी र प्रदर्शन
मोरङ कारागारमा खानतलासी, कैदीबन्दीको स्थानान्तरण तयारीपछि नाराबाजी र प्रदर्शन
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर 
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर 
 नाग पञ्चमी पर्व श्रद्धापूर्वक मनाइँदै, यस्तो छ पूजाको विधि र महत्त्व
नाग पञ्चमी पर्व श्रद्धापूर्वक मनाइँदै, यस्तो छ पूजाको विधि र महत्त्व
मनसुनी वायुको प्रभाव कायमै, धेरै भारी वर्षाको सम्भावना
मनसुनी वायुको प्रभाव कायमै, धेरै भारी वर्षाको सम्भावना
सोमबारदेखि नियमित प्रक्रियाबाटै ग्यास बिक्री हुने
‘बीपीका विचारलाई आफू अनुकूल व्याख्या गर्ने प्रवृत्ति बढ्यो’
राइजिङ नेपाललाई हराउँदै ग्रिनल्याण्ड च्याम्पियन
राइजिङ नेपाललाई हराउँदै ग्रिनल्याण्ड च्याम्पियन
एभरेस्ट स्कुलका कराँते खेलाडीको ग्रेडिङ सम्पन्न
एभरेस्ट स्कुलका कराँते खेलाडीको ग्रेडिङ सम्पन्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.