
विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि कोशी प्रदेशका विभिन्न जिल्लाका १३० जना नागरिक सम्पर्कविहीन भएका छन् ।
रोजगारी, व्यापार, पर्यटन, अन्य काम तथा धार्मिक स्थल भ्रमणका क्रममा रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित क्षेत्रमा पुगेका उनीहरू बाढीपछि परिवारको सम्पर्कमा नआएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । यो तथ्यांक बिहीबार राति ८ बजेसम्मको हो । कार्यालयका अनुसार आफन्त र परिवारले विवरण टिपाउने क्रम जारी रहेका कारण सम्पर्कविहीन भएकाहरुको संख्या बढ्न सक्छ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि कोशी प्रदेशका विभिन्न जिल्लाका नागरिक सम्पर्कविहीन बनेको विवरण प्राप्त भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले बताए । उनका अनुसार सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन, प्रहरी तथा अन्य सुरक्षा निकायबाट समन्वय भइरहेको छ ।
रसुवालगायत बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका नागरिकको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी थापाले दिए । सम्बन्धित जिल्ला प्रशासन, प्रहरी कार्यालय तथा सुरक्षा निकायसँग समन्वय गरी खोजी तथा उद्धारको काम भइरहेको उनको भनाइ छ ।
प्रहरीले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै सोलुखुम्बुका ३८ जना सम्पर्कविहीन भएका छन् । १ जना परिवारको सम्पर्कमा आएका छन् । त्यसपछि सुनसरीका १७ जना सम्पर्कविहीन भएका छन् । २ जना सम्पर्कमा आएका छन् ।
त्यस्तै, मोरङका १४ जना र उदयपुरका १३ जना सम्पर्कविहीन भएका छन् । उदयपुरका ३ जना परिवारको सम्पर्कमा आएका छन् । ओखलढुंगाका १२ जना सम्पर्कविहीन भएका छन् । १ जना सम्पर्कमा आएका छन् ।
इलामका ९ जना सम्पर्कविहीन छन् । १ जना परिवारको सम्पर्कमा आएका छन् । झापा र खोटाङका ८–८ जना सम्पर्कविहीन भएका छन् ।
यसैगरी, ताप्लेजुङका ६, संखुवासभाका ३ तथा धनकुटा र भोजपुरका १–१ जना सम्पर्कविहीन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले बाढीपछि परिवारका सदस्यसँग सम्पर्क हुन नसकेका व्यक्तिका सम्बन्धमा सम्बन्धित प्रशासन वा नजिकको प्रहरी कार्यालयमा तत्काल जानकारी गराउन आग्रह गरेको छ ।
बाढीका कारण आफन्त सम्पर्कविहीन भएपछि परिवारमा चिन्ता बढेको छ । प्रहरीले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित पक्षसँग समन्वय गरी सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारलाई तीव्रता दिइएको जनाएको छ ।
१. दिपक खरेल
उमेर: ४२ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: मेचिनगर न.पा. ६ काँकरभिट्टा
बेपत्ता भएको स्थान / विवरण: बिगतको बर्ष देखि जिल्ला रसुवा स्थित अप्पर त्रिसुली १ हाईड्रोपावर प्रोजेक्ट २१६ MW डोसन कम्पनी मा काम गर्ने
२. घनश्याम भट्टराई
उमेर: ३८ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: कनकाई न.पा. ३ नयावस्ती
बेपत्ता भएको स्थान / विवरण: रसुवा जिल्लाको टिमुरे बजार स्थित चाईनिज हाईड्रो प्रोजेक्टमा स्काभेटर अपरेटरको रुपमा कार्यरत थिए।
३. विनोद राई
उमेर: ३१ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जिल्ला इलाम माई न.पा. ६
बेपत्ता भएको स्थान / विवरण: नुवाकोट किस्ताङ् गा.पा थेवा कन्ट्रक्सनमा हाईट्रोको सुरुङमा कामदारको रुपमा खटिएको
४. भक्त बहादुर राई
उमेर: ४० वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: शिवसताक्षि न.पा. २
बेपत्ता भएको स्थान / विवरण: बिगतको बर्ष देखि जिल्ला रसुवा स्थित अप्पर त्रिसुली १ हाईड्रोपावर कम्पनी मा बिगत १ बर्ष देखि फोर मेन पदमा काम गर्दै आएको
५. चुड्का टुडु
उमेर: ५२ वर्ष | लिङ्ग: महिला
स्थायी ठेगाना: जि.झापा गौरीगंज गा.पा.वडा नं.-०३
बेपत्ता भएको स्थान / विवरण: कम्पनी – एंड्रीज हेडरो प्रोजेक्ट थावको नाम – अपर त्रिसूली मा काम गर्ने
६. देवलाल मुर्मु सतार
उमेर: २६ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जि.झापा दमक न.पा.१० सेतुमारी
बेपत्ता भएको स्थान / विवरण: विगत सात महिनादेखि जिल्ला नुवाकोट स्थित अप्पर त्रिशुली एंड्रिज हाइड्रो प्रोजेक्टमा काम गर्ने
७. केवल नाथ आचार्य
उमेर: २८ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जि.झापा गौरीगंज गा.पा.वडा नं.-०३ ठेकीटोला चोक
बेपत्ता भएको स्थान / विवरण: अप्पर त्रिशुली-१ हाईड्रोपावर प्रोजेक्ट रसुवा
८. नविन श्रेष्ठ
उमेर: २८ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जिल्ला सप्तरी कचनरुप न.पा. वडा नं. ८
बेपत्ता भएको स्थान / विवरण: ट्रक चालक रहि रसुवाको टिमुरेमा होटलमा बसेको
१. नरेन्द्र प्रसाद दाहाल
उमेर: ७३ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: माई न.पा. ७ लक्ष्मि चौक
बेपत्ता भएको स्थान / विवरण: गोसाइकुण्डको लागी गएको
२. लोकबहादुर थापा
उमेर: ३५ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: फाकफोकथुम गाउँपालिका-६ एकतप्पाका
बेपत्ता भएको स्थान / विवरण: रसुवाको एक हाइड्रोपावर कम्पनीमा कार्यरत
३. बेनु थेगिम्
उमेर: ४० वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: फाकफोकथुम गा.पा. १ शंखर चौक
बेपत्ता भएको स्थान / विवरण: रसुवा जिल्ला घुम्न गएको
कैफियत: सम्पर्क भइरहेको
४. दिवानन्द सुवेदी (दिपक सुवेदी)
उमेर: ३५ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: सन्दकपुर गा.पा. ३ भुतुलुङ
बेपत्ता भएको स्थान / विवरण: गाडिमा प्यासेन्जर लिई गएको ना१ज४८१७
५. लक्ष्मण सिंह ऐर
उमेर: नखुलेको | लिङ्ग: पुरुष
स्थायी ठेगाना: (सवडिभिजन का.माईको वनरक्षक)
बेपत्ता भएको स्थान / विवरण: जि.बैतडी सिगास गा.पा.७
६. बुध्दि सागर न्यौपाने
उमेर: ५७ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: देउमाई न पा ९ जितपुर
बेपत्ता भएको स्थान / विवरण: गोसाईकुण्ड तिर्थको लागि
७. खिन माया न्यौपाने
उमेर: ५२ वर्ष | लिङ्ग: महिला
स्थायी ठेगाना: देउमाई न पा ९ जितपुर
बेपत्ता भएको स्थान / विवरण: –
८. विनोद राई
उमेर: ३० वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: माई न.पा. ६
बेपत्ता भएको स्थान / विवरण: हाइड्रिपावरमा कामको गर्ने
९. बिजय राई
उमेर: २८ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जि.इलाम सन्दकपुर गा.पा.२
बेपत्ता भएको स्थान / विवरण: हाइड्रिपावरमा कामको गर्ने
१. भिष्म चापागाँई
उमेर: ३३ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: पाथिभरा याङवरक गा.पा.२ थेचम्बु
बेपत्ता भएको स्थान / विवरण: त्रिशुली 3बि हाईड्रोपावर नुवाकोटमा कार्यरत
२. पासाङ शेर्पा
उमेर: २३ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: आठराई त्रिवेणी गा.पा.१ निघुरादिन
बेपत्ता भएको स्थान / विवरण: रसुवा हाईड्रोपावरको कामदार
३. ङिमा साँगे शेर्पा
उमेर: २४ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: आठराई त्रिवेणी गा.पा.१ निघुरादिन
बेपत्ता भएको स्थान / विवरण: रसुवा हाईड्रोपावरको कामदार
४. पासाङ तेन्जी शेर्पा
उमेर: २१ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: आठराई त्रिवेणी गा.पा.१ निघुरादिन
बेपत्ता भएको स्थान / विवरण: रसुवा हाईड्रोपावरको कामदार
५. दुर्गा भट्टराई
उमेर: ४० वर्ष | लिङ्ग: –
स्थायी ठेगाना: फुङलिङ न.पा.०९ हाङदेवा
बेपत्ता भएको स्थान / विवरण: KTM होलिडे ट्राभल एण्ड टुर्स मार्फत मानसरोभरतिर्थ यात्रीहरुलाई लिई गाईडको रुपमा गएको
१. शिब शंकर गुप्ता
उमेर: ६० वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: भारत मधेसापुरा डिस्ट्रिक गमरिया बिहार
बेपत्ता भएको स्थान / विवरण: त्रिसुलि एरियामा ठेलामा कपडा बेचि हिड्ने, बिगत १०/११ बर्ष देखि बस्दै आएको।
२. राम भक्त नेवार
उमेर: ३६ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जिल्ला तेह्रथुम छथर गापा वडा न.१ कोराङ घर भइ हाल बेलबारी न.पा. ८ बुधबारे बस्ने
बेपत्ता भएको स्थान / विवरण: ना ६ ख ४५१२ न.को डिब्बावाला ट्रक चालक
३. सुरज कुमार मण्डल (केवरत)
उमेर: ३५ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: रंगेली नगरपालिका वडा नं. ०५ जैनपुर
बेपत्ता भएको स्थान / विवरण: रसुवा, दुसन हाईड्रोपावरमा ईन्जिनियरको रुपमा काम गर्ने
४. मेघा लिम्बु
उमेर: ३० वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: लेटाङ न.पा वडा नं. ०६
बेपत्ता भएको स्थान / विवरण: रसुवागढी नाका देखी अ. १ किमि दक्षिण पाख्रिन होटेल ब्यबसाय सञ्चालन गरेर वसेको
५. सोना लिम्बु
उमेर: २८ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: –
बेपत्ता भएको स्थान / विवरण: –
६. देवी माया तामाङ
उमेर: ६० वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: –
बेपत्ता भएको स्थान / विवरण: –
७. पासाङ तामाङ
उमेर: ४ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: –
बेपत्ता भएको स्थान / विवरण: –
८. पुजा आचार्य नेपाल
उमेर: २५ वर्ष | लिङ्ग: महिला
स्थायी ठेगाना: जि.मोरङ सुनदरहरैचा नपा-९
बेपत्ता भएको स्थान / विवरण: रसुवा धुन्चे ल्याब टेक्निसियन काम गर्ने
९. सिवान्स आचार्य
उमेर: ३ वर्ष | लिङ्ग: बालक
स्थायी ठेगाना: जि.मोरङ सुनदरहरैचा नपा-९
बेपत्ता भएको स्थान / विवरण: –
१०. रिचा निरौला
उमेर: २४ वर्ष | लिङ्ग: महिला
स्थायी ठेगाना: पथरी शनिश्चरे -७, लामा टोल
बेपत्ता भएको स्थान / विवरण: दोसाङ हाईड्रोपावर ईन्जिनियर
११. सचिन गौतम
उमेर: २५ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जि.मोरङ विराटनगर मनपा-४
बेपत्ता भएको स्थान / विवरण: दोसाङ हाईड्रोपावर ईन्जिनियर मयैं
१२. दुर्गा प्रसाद पोखरेल
उमेर: – | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जि.मोरङ विराटनगर मनपा-१
बेपत्ता भएको स्थान / विवरण: टिमुरे अध्यागमन कार्यालय
१३. सूर्यबहादुर कार्की
उमेर: ४५ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जि.मोरङ सुन्दरहरैचा -१२
बेपत्ता भएको स्थान / विवरण: अमस्ता हाईड्रोपावर कुक मेन
१४. भोजराज अधिकारी
उमेर: ४३ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जि.मोरङ सुन्दरहरैचा -८
बेपत्ता भएको स्थान / विवरण: काठमाण्डौ अटोमोबाइल्समा नक्सालमा काम गर्ने सामान लिन रसुवा भन्सार गएको हाल सम्पर्कमा नरहेको।
१. सचिन गौतम
उमेर: २६ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: दुहबि न.पा-४
बेपत्ता भएको स्थान / विवरण: अपर त्रिशुली हाईड्रो पावर २१६
२. मुकेश नेपाल
उमेर: ३६ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: धरान उ.न.म.पा- पानमारा
बेपत्ता भएको स्थान / विवरण: त्रिशुली हाईड्रो पावर B-३
३. धिरज साह
उमेर: ३४ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: रामधुनी न.पा-१
बेपत्ता भएको स्थान / विवरण: अपर त्रिशुली हाईड्रो पावर
४. नवराज ढकाल
उमेर: १९ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: रामधुनी न.पा-४
बेपत्ता भएको स्थान / विवरण: रसुवा गोसाई कुण्ड
कैफियत: ११ गते सम्पर्कमा आएको आमाबाट जानकारी
५. श्याम नारायण साह
उमेर: ३६ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: भोक्राहा नरसिंह गा.पा-३
बेपत्ता भएको स्थान / विवरण: अपर त्रिशुली हाईड्रो पावर
६. मिना बजगाई
उमेर: ३२ वर्ष | लिङ्ग: महिला
स्थायी ठेगाना: कोशी गाउपालिका ७ हरिपुर
बेपत्ता भएको स्थान / विवरण: देवघाटबाट(माता)
७. छवि केशर काफ्ले
उमेर: ४२ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: बराहक्षेत्र न पा ११ मधुवन
बेपत्ता भएको स्थान / विवरण: रसुवा गोसाई कुण्ड गएको
८. मणि करण राई
उमेर: ३५ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: बराहक्षेत्र नपा ११ मधुवन, वुधवारे
बेपत्ता भएको स्थान / विवरण: रसुवा भन्सार कार्यालय निर्माणमा
९. प्रभाकर दंगाल (नेपालि सेना-लेस नायक)
उमेर: २७ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: इटहरी उमनपा-१९ तरहरा
बेपत्ता भएको स्थान / विवरण: त्रिशुली हाईड्रो पावर 3-B(नेपालि सेना)
१०. देवानन्द यादव
उमेर: – | लिङ्ग: पुरुष
स्थायी ठेगाना: देवनगंज
बेपत्ता भएको स्थान / विवरण: उपलव्ध नभएको
कैफियत: ११ गते सम्पर्कमा आएको सालोबाट जानकारी
११. पुष्प राज भट्टराई
उमेर: ४६ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: ईनरुवा न.पा-५ बलाहा
बेपत्ता भएको स्थान / विवरण: त्रिशुली हाईड्रो पावर 3-B(प्रशासन शाखा)
१२. दिनेश कुमार चौधरी
उमेर: ४८ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: रामधुनि न.पा-३
बेपत्ता भएको स्थान / विवरण: सिनो हाईड्रो216 अप्रन्न त्रिशुली
१३. भुवन बहादुर श्रेष्ठ
उमेर: ४५ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: बराहक्षेत्र न पा-७
बेपत्ता भएको स्थान / विवरण: गोसाई कुण्ड टिमुरे ट्रक चालक
१४. रुबिना कुमारी थामी
उमेर: २२ वर्ष | लिङ्ग: महिला
स्थायी ठेगाना: बराहक्षेत्र न पा-७
बेपत्ता भएको स्थान / विवरण: कैलास होटल रसुवा
१५. अम्बरकाजी खडका
उमेर: ६२ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: इटहरी उप-महानगरपालिका वडा नं.२०
बेपत्ता भएको स्थान / विवरण: चाईना बोरड रसुबा घुम्न गएको
१६. मन कुमारी खड्का
उमेर: ६१ वर्ष | लिङ्ग: महिला
स्थायी ठेगाना: इटहरी उप-महानगरपालिका वडा नं.२०
बेपत्ता भएको स्थान / विवरण: चाईना बोरड रसुबा घुम्न गएको
१७. जिवन सिंह
उमेर: १९ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: रामधुनी न.पा-८ डुम्राहा
बेपत्ता भएको स्थान / विवरण: रसुवामा रहेको हाईड्रोमा काम गर्ने
१. विपन घिसिङ
उमेर: २७ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: धनकुटा नपा ४ स्कुलडाँडा
बेपत्ता भएको स्थान / विवरण: काठमाण्डौ कपन बस्दै आएको ०५।०९ गते स्कार्पियो गाडी लिएर रसुवागढी तर्फ गएको
१. ईश्वरी प्रसाद दाहाल
उमेर: ४० वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: मादी न.पा. ५ च्याङ्रिङ
बेपत्ता भएको स्थान / विवरण: रसुवा हाईड्रोपावरमा काम गर्दै आएको।
२. राधा थापा मगर
उमेर: २९ वर्ष | लिङ्ग: महिला
स्थायी ठेगाना: सभापोखरी -१
बेपत्ता भएको स्थान / विवरण: जिल्ला नुवाकोट वेत्रवती बजारमा कोठा भाडामा बस्ने गरेको
३. आरुष ठाडा मगर
उमेर: ५ वर्ष | लिङ्ग: बालक
स्थायी ठेगाना: सभापोखरी -२
बेपत्ता भएको स्थान / विवरण: –
१. गोबिन्द राई
उमेर: ५९ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जिल्ला भोजपुर ०७ टुडिखेल
बेपत्ता भएको स्थान / विवरण: रसुवा दुसन हाईड्रोपावर कम्पनी
१. भेषराज माझी
उमेर: १८ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर त्रियुगा न.पा. वडा नं. १४ बाजगरा
बेपत्ता भएको स्थान / विवरण: रसुवा हाइड्रोपावर लेभरमा नोकारी
२. मिलन माझी
उमेर: २० वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर त्रियुगा न.पा. वडा नं. १४ बाजगरा
बेपत्ता भएको स्थान / विवरण: रसुवा हाइड्रोपावर लेभरमा नोकारी
३. चन्द्र बहादुर माझी
उमेर: ३२ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर त्रियुगा न.पा. वडा नं. १४ बाजगरा
बेपत्ता भएको स्थान / विवरण: रसुवा हाइड्रोपावर लेभरमा नोकारी
४. बुद्धिमान नेपाली
उमेर: २० वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर कटारी न.पा. वडा न. ०५ सोक्लाहा
बेपत्ता भएको स्थान / विवरण: रसाको टिमुरे बजारमा ग्यारेजमा काम गर्ने
५. सुमन समीर राई
उमेर: २४ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: लिम्चुङबुङ्ग गा.पा ४, बलम्ता
बेपत्ता भएको स्थान / विवरण: सि.(५३) नेपाल आर्मि रसुवा ठिमुरे पोष्टमा कार्यरत
६. देबेन्द्र घिमिरे
उमेर: ४२ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: त्रियुगा ना.पा.४ लाईटोल
बेपत्ता भएको स्थान / विवरण: माथिलो त्रिसुली हाईड्रोपावर SEC-3 Bमा कार्यरत
७. भोलाराज कार्की
उमेर: २५ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर त्रियुगा न.पा. वडा नं. ९ गैरून
बेपत्ता भएको स्थान / विवरण: रसुवा गोसाईकुण्ड घुम्ना गएको
कैफियत: ११ बजे रसुवा गोसाईकुण्डसम्पर्कमा आएको
८. धुर्व बस्नेत
उमेर: ४० वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर त्रियुगा न.पा. वडा नं. ०७ चक्लघाट कुर्तिवारी
बेपत्ता भएको स्थान / विवरण: माथिलो त्रिसुली हाईड्रोपावर SEC-3 Bमा कार्यरत
९. अरूण मगर
उमेर: ३१ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर उदयपुरगढी गा.पा. वडा नं. ७ तिरिबास
बेपत्ता भएको स्थान / विवरण: रसुवाको टिमुरे बजारमा काम गर्ने
१०. बाल कुमार राई
उमेर: २७ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर त्रियुगा न.पा. वडा नं. १ रुप्नी
बेपत्ता भएको स्थान / विवरण: सि.(५३) नेपाल आर्मि रसुवा ठिमुरे पोष्टमा कार्यरत
११. सुमन तामाङ
उमेर: २७ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर उदयपुरगढी गा.पा. वडा नं. १ बाहुनिटार
बेपत्ता भएको स्थान / विवरण: गाडी चलाउने काम गर्ने बुझिएको
कैफियत: सकुसल रहेको भनी जानकारी गराएको ११ गते
१२. जिवन तामाङ
उमेर: २९ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर उदयपुरगढी गा.पा. वडा नं. १ बाहुनिटार
बेपत्ता भएको स्थान / विवरण: गाडी चलाउने काम गर्ने बुझिएको
कैफियत: सकुसल रहेको भनी जानकारी गराएको ११ गते १
१३. करण बि.क.
उमेर: २६ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जि. उदयपुर बेलका न.पा. वडा नं. ९
बेपत्ता भएको स्थान / विवरण: रसुवाको टिमुरे बजारमा काम गर्ने
१. अबिस्वर सुनुवार
उमेर: २३ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: चम्पादेवी गा.पा.-२ नवलपुर
बेपत्ता भएको स्थान / विवरण: लाङटाङ राष्ट्रिय निकुन्ज रसुवा आसपास मेसिन चलाउने
कैफियत: ११ गते परिवारको समपर्कमा आएको
२. गेली शेर्पा
उमेर: ३२ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: खिजिदेम्वा गा.पा.०९ लाटेबारी
बेपत्ता भएको स्थान / विवरण: ट्रेकिङ गाईट गर्ने ।
३. छोटी शेर्पा
उमेर: ३५/५० वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: खिजिदेम्वा गा.पा.०९ ताउर
बेपत्ता भएको स्थान / विवरण: टिमुरे गट्टे खोलामा होटल संचालन गरी बस्ने ।
४. सोनाम टासी शेर्पा
उमेर: ५२ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: खिजीदेम्बा गा.पा. ५ चुप्लुभन्ज्याङ
बेपत्ता भएको स्थान / विवरण: टेकिङ गाईट गर्ने ।
५. संगम श्रेष्ठ
उमेर: ४० वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: खिजीदेम्बा गा.पा. ५ जर्बुटे
बेपत्ता भएको स्थान / विवरण: टेकिङ गाईट गर्ने ।
६. देबराज सुनुवार
उमेर: ३६ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: खिजीदेम्बा गा.पा.६ साल्मे
बेपत्ता भएको स्थान / विवरण: टेकिङ गाईट गर्ने ।
७. मिलन बेडारी
उमेर: ४२ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: लिखु गा.पा.७ बेडारीटोल
बेपत्ता भएको स्थान / विवरण: टुरीस बस चालक काठमाण्डौ बाट मुस्ताङ जादै गरेको
८. रमेश खत्री
उमेर: ४८ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: लिखु गा.पा.७ खत्री टोल
बेपत्ता भएको स्थान / विवरण: टुरीस बस चालक काठमाण्डौ बाट मुस्ताङ जादै गरेको ।
९. पेम्जाङबु शेर्पा
उमेर: ३० वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: सिद्धिचरण न.पा.०७ बिगुटार
बेपत्ता भएको स्थान / विवरण: काठमाण्डौको कैलाश ट्रेकिङबाट रसुवा गएको
१०. मेचन कुमार मगर
उमेर: ३३ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: चिसङ्खुगढी गा.पा.०६ भदौरे
बेपत्ता भएको स्थान / विवरण: टुरिस गाडी चलाउने ।
११. खेम ब.राउत
उमेर: २६ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: चिसङ्खुगढी गा.पा.०५
बेपत्ता भएको स्थान / विवरण: कन्टेनर ट्रक लिई रसुवा भन्सार गएको ।
१२. सुभद्रा न्यौपाने
उमेर: २८ वर्ष | लिङ्ग: महिला
स्थायी ठेगाना: चिसङ्खुगढी गा.पा.०५
बेपत्ता भएको स्थान / विवरण: टिमुरे सानिमा बैङ्कमा कार्यरत ।
१. तारानाथ थापा
उमेर: ६० वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: ऐसेलुखर्क गा.पा.-७ माक्पालेवा
बेपत्ता भएको स्थान / विवरण: नुवाकोटमा होटलमा गार्ड काम गर्ने
२. सुरज बहादुर दर्जी
उमेर: २४ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: दिक्तेल रुपाकोट मझुवागढी न.पा.११
बेपत्ता भएको स्थान / विवरण: रसुवाको सुरूङमार्गमा लेबरको काम गर्ने
३. पवन खत्री दाहाल
उमेर: ३२ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: दिक्तेल रुपाकोट मझुवागढी न.पा.३
बेपत्ता भएको स्थान / विवरण: रसुवा मैलुङ आर्मी पोष्टमा कार्यरत
४. बाल कुमार तमाङ
उमेर: ४१ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: ऐसेलुखर्क गा.पा.- ४
बेपत्ता भएको स्थान / विवरण: रसुवामा Tourist गाइडको काम गर्ने
५. सुरज बहादुर परियार
उमेर: २४ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: दिक्तेल रुपाकोट मझुवागढी न.पा.४
बेपत्ता भएको स्थान / विवरण: रसुवाको सुरूङमार्ग भित्र काम गर्ने
६. कबिन राई
उमेर: ४३ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: दिक्तेल रुपाकोट मझुवागढी न.पा.१५
बेपत्ता भएको स्थान / विवरण: गाडि चालक
७. युवराज राई
उमेर: ५३ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: ऐसेलुखर्क ग.पा.३ लबुवा
बेपत्ता भएको स्थान / विवरण: ट्रेकिङ गाइडको काम गर्ने
८. यस बहादुर राई
उमेर: ३३ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: ऐसेलुखर्क ग.पा.३ लबुवा
बेपत्ता भएको स्थान / विवरण: ट्रेकिङ गाइडको काम गर्ने
१. दिल ब. भूजेल (अर्जुन)
उमेर: – | लिङ्ग: पुरुष
स्थायी ठेगाना: लिखु पिके-५
बेपत्ता भएको स्थान / विवरण: –
२. ङिमा शेर्पा
उमेर: – | लिङ्ग: पुरुष
स्थायी ठेगाना: लिखु पिके-५
बेपत्ता भएको स्थान / विवरण: –
३. दोर्जी शेर्पा
उमेर: – | लिङ्ग: पुरुष
स्थायी ठेगाना: लिखु पिके-१
बेपत्ता भएको स्थान / विवरण: –
कैफियत: ११ गते ०९:३० तिब्बत पुगेको सम्पर्कमा आएको
४. साङ्गे शेर्पा
उमेर: – | लिङ्ग: पुरुष
स्थायी ठेगाना: लिखु पिके-१
बेपत्ता भएको स्थान / विवरण: –
५. सोना शेर्पा
उमेर: – | लिङ्ग: पुरुष
स्थायी ठेगाना: सोताङ -४
बेपत्ता भएको स्थान / विवरण: –
६. बाबुराम खत्री
उमेर: – | लिङ्ग: पुरुष
स्थायी ठेगाना: थुलङ दुधकोशी-२
बेपत्ता भएको स्थान / विवरण: –
७. भुपाल बुर्ज मगर
उमेर: – | लिङ्ग: पुरुष
स्थायी ठेगाना: सोलुदुधकुण्ड १
बेपत्ता भएको स्थान / विवरण: –
८. धनबहादुर तामाङ
उमेर: ४६ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: सोलुदुधकुण्ड –८ च्याङसार
बेपत्ता भएको स्थान / विवरण: रिचाड टुरिजम ट्राभल्स कम्पनी मार्फत ट्रेकिङ काठमाण्डौ देखि तिब्बत गएको,
९. सुरेश मगर
उमेर: ३५ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: सोलुदुधकुण्ड –८
बेपत्ता भएको स्थान / विवरण: मुन्दुम ट्राभल्स कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङको गएको,
१०. अनिस मगर
उमेर: ३१ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: सोलुदुधकुण्ड –८
बेपत्ता भएको स्थान / विवरण: मुन्दुम ट्राभल्स कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङको गएको,
११. पासाङ काजी तामाङ
उमेर: ४५ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: सोलुदुधकुण्ड-१० ढिकुरे
बेपत्ता भएको स्थान / विवरण: रिचाड टुरिजम ट्राभल्स कम्पनी मार्फत ट्रेकिङ काठमाण्डौ देखि तिब्बत गएको
१२. दोर्जी तामाङ
उमेर: ४३ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: सोलुदुधकुण्ड –१० टाप्टिङ
बेपत्ता भएको स्थान / विवरण: रिचाड टुरिजम ट्राभल्स कम्पनी मार्फत ट्रेकिङ काठमाण्डौ देखि तिब्बत गएको,
१३. रोजीत तामाङ
उमेर: – | लिङ्ग: पुरुष
स्थायी ठेगाना: सोलुदुधकुण्ड –१०
बेपत्ता भएको स्थान / विवरण: –
१४. पासाङ तामाङ
उमेर: – | लिङ्ग: पुरुष
स्थायी ठेगाना: सोलुदुधकुण्ड –१०
बेपत्ता भएको स्थान / विवरण: –
१५. छिरिङ तामाङ
उमेर: – | लिङ्ग: पुरुष
स्थायी ठेगाना: सोलुदुधकुण्ड –१०
बेपत्ता भएको स्थान / विवरण: –
१६. सगर तामाङ
उमेर: – | लिङ्ग: पुरुष
स्थायी ठेगाना: सोलुदुधकुण्ड –१०
बेपत्ता भएको स्थान / विवरण: –
१७. रिन्जी तामाङ
उमेर: – | लिङ्ग: पुरुष
स्थायी ठेगाना: सोलुदुधकुण्ड –१०
बेपत्ता भएको स्थान / विवरण: –
१८. नुरू जाङ्बु शेर्पा
उमेर: – | लिङ्ग: पुरुष
स्थायी ठेगाना: माप्य दुधकोशी–१
बेपत्ता भएको स्थान / विवरण: –
१९. तुला बहादुर मगर
उमेर: – | लिङ्ग: पुरुष
स्थायी ठेगाना: माप्य दुधकोशी -२
बेपत्ता भएको स्थान / विवरण: –
२०. हर्क बहादुर मगर
उमेर: – | लिङ्ग: पुरुष
स्थायी ठेगाना: माप्य दुधकोशी- २
बेपत्ता भएको स्थान / विवरण: –
२१. प्रकाश राना मगर
उमेर: – | लिङ्ग: पुरुष
स्थायी ठेगाना: माप्यदुधकोशी -२
बेपत्ता भएको स्थान / विवरण: –
२२. ओमनाथ राई
उमेर: – | लिङ्ग: पुरुष
स्थायी ठेगाना: माप्य दुधकोशी–४
बेपत्ता भएको स्थान / विवरण: –
२३. अम्बिर नछिरिङ
उमेर: – | लिङ्ग: पुरुष
स्थायी ठेगाना: सोताङ
बेपत्ता भएको स्थान / विवरण: –
२४. रामजी तामाङ
उमेर: ३९ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: माप्य दुधकोशी-५
बेपत्ता भएको स्थान / विवरण: –
२५. आङ फुर्बा शेर्पा
उमेर: ३४ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: नेचासल्यान-१
बेपत्ता भएको स्थान / विवरण: –
२६. पासाङ दावा शेर्पा
उमेर: २८ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: खुम्बु पासाङल्हामु गा.पा.-२ , मुसे
बेपत्ता भएको स्थान / विवरण: –
२७. सुशान्त कुलुङ
उमेर: २५ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: महाकुलुङ गा.पा-३
बेपत्ता भएको स्थान / विवरण: –
२८. डम्बर राई
उमेर: ५० वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: थुलङ दुधकोशी-८
बेपत्ता भएको स्थान / विवरण: तिब्बत बाट नेपाल फर्किदै गरेको
२९. पान्देउ राई
उमेर: ४८ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: थुलङ दुधकोशी-९
बेपत्ता भएको स्थान / विवरण: तिब्बत बाट नेपाल फर्किदै गरेको
३०. सेनाका प्युठ विनोद बस्नेत
उमेर: – | लिङ्ग: पुरुष
स्थायी ठेगाना: थुलुङ दूधकोशी गाउँपालिका–२, काँगेल (नागपोखरी)
बेपत्ता भएको स्थान / विवरण: नेपाली सेनाको श्री शेर गण, नुवाकोट ब्यारेकबाट मैलुङ हाइड्रोपावर सुरक्षा पोस्टमा कार्यरत रहेको ।
३१. बिकाश श्रेष्ट
उमेर: ३० वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: सोलु दुधकुण्ड न.पा ८ चिम्दी
बेपत्ता भएको स्थान / विवरण: –
३२. अम्बिर नाछिरीङ
उमेर: २५ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जिल्ला सोलुखुम्बु सोताङ गापा-४ नाम्लुङ
बेपत्ता भएको स्थान / विवरण: मुन्धुम ट्राभल्स कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङ गएको,
३३. प्रेम कुमार राई
उमेर: ४२ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जिल्ला सोलुखुम्बु सोताङ गापा-४ नाम्लुङ
बेपत्ता भएको स्थान / विवरण: मुन्धुम ट्राभल्स कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङ
३४. अमित भन्ने कर्ण नाछिरीङ
उमेर: ३२ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जिल्ला सोलुखुम्बु सोताङ गापा-४ नाम्लुङ
बेपत्ता भएको स्थान / विवरण: मुन्धुम ट्राभल्स कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङ गएको,
३५. ग्याल्जेन शेर्पा
उमेर: ४४ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जिल्ला सोलुखुम्बु सोताङ गापा-२ चेपेल घर भई काठमाण्डौ बस्दै आएको परिवार सहित
बेपत्ता भएको स्थान / विवरण: कैलास जनि कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङ गएको,
३६. दागुम्भु शेर्पा
उमेर: ३३ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जिल्ला सोलुखुम्बु सोताङ गापा-२ जुके घर भई काठमाण्डौ बस्दै आएको परिवार सहित
बेपत्ता भएको स्थान / विवरण: कैलास जनि कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङ गएको,
३७. सुबोधन राई
उमेर: ४५ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जिल्ला सोलुखुम्बु महाकुलुङ गापा-५ चाचालुङ
बेपत्ता भएको स्थान / विवरण: मुन्धुम ट्राभल्स कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङ गएको,
३८. निर कुमार राई
उमेर: ४७ वर्ष | लिङ्ग: पुरुष
स्थायी ठेगाना: जिल्ला सोलुखुम्बु महाकुलुङ गापा-४ लुचाम
बेपत्ता भएको स्थान / विवरण: होलिडे टुर एण्ड ट्राभल कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङ गएको ।
| सि.न. | जिल्ला | हराएको संख्या | सम्पर्कमा आएको संख्या |
| १ | झापा | ८ | – |
| २ | इलाम | ९ | १ जना |
| ३ | पाँचथर | – | – |
| ४ | ताप्लेजुङ | ६ | – |
| ५ | मोरङ | १४ | – |
| ६ | सुनसरी | १७ | २ जना |
| ७ | धनकुटा | १ | – |
| ८ | तेह्रथुम | – | – |
| ९ | संखुवासभा | ३ | – |
| १० | भोजपुर | १ | – |
| ११ | उदयपुर | १३ | ३ जना |
| १२ | ओखलढुंगा | १२ | १ जना |
| १३ | खोटाङ | ८ | – |
| १४ | सोलु | ३८ | १ जना |
| जम्मा | १३० | ८ जना |

























