भोटेकोशी बाढीपछि कोशी प्रदेशका १५७ जना सम्पर्कविहीन (नामावलीसहित)

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १३, शनिबार ०७:४०

विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कोशी प्रदेशका १५७ जना नागरिक सम्पर्कविहीन भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार शुक्रबार साँझसम्म कोशी प्रदेशका विभिन्न १२ जिल्लाका १५७ जना नागरिक परिवार तथा आफन्तको सम्पर्कमा नरहेका हुन् ।

शुक्रबार दिउँसो प्रहरीले १३८ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरेको थियो । त्यसपछि प्राप्त नयाँ विवरणका आधारमा संख्या बढेर १५७ पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सम्पर्कविहीन रहेकाको अवस्था अज्ञात छ ।

Advertisement

सोलुखुम्बुकाका सबैभन्दा धेरै ४१ जना सम्पर्कविहीन छन् । त्यसैगरी ओखलढुंगाका २१, उदयपुरका १९, सुनसरीका १७ र मोरङका १६ जना सम्पर्कविहीन छन् । इलामका १२ तथा झापाका ११ जना बाढीपछि परिवार र आफन्तको सम्पर्कमा आएका छैनन् ।

त्यस्तै, खोटाङका ८, ताप्लेजुङका ५, संखुवासभाका ३ तथा धनकुटा र भोजपुरका २–२ जना सम्पर्कविहीन रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार आफन्त तथा परिवारका सदस्यले प्रहरी र प्रशासनमा विवरण टिपाउने क्रम जारी रहेकाले सम्पर्कविहीन हुनेको संख्या अझै बढ्न सक्ने सम्भावना छ । रोजगारी, व्यापार, पर्यटन, अन्य काम तथा धार्मिक भ्रमणका लागि रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित क्षेत्रमा पुगेका कोशी प्रदेशका नागरिक बाढीपछि परिवारसँग सम्पर्कमा नरहेका हुन् ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन, प्रहरी र अन्य सुरक्षा निकायबीच समन्वय भइरहेको प्रहरीले जनाएको छ । रसुवासहित बाढी प्रभावित क्षेत्रमा खोजी कार्यलाई प्राथमिकतामा राखिएको छ ।

बाढीपछि आफन्त सम्पर्कविहीन हुँदा परिवारमा चिन्ता बढेको छ । प्रहरीले परिवारका सदस्यसँग सम्पर्क हुन नसकेका व्यक्तिको विवरण तत्काल सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउन आग्रह गरेको छ । प्राप्त हुने नयाँ विवरणअनुसार सम्पर्कविहीन नागरिकको तथ्यांक अद्यावधिक गरिने प्रदेश प्रहरीले जनाएको छ ।

यी हुन् सम्पर्कविहीन हुनेहरु

१. झापा

१.

  • नाम: दिपक खरेल

  • उमेर: ४२

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: मेचिनगर न.पा.६ काँकरभिट्टा

  • बेपत्ता भएको स्थान: बिगतको बर्ष देखि जिल्ला रसुवा स्थित अप्पर त्रिसुली १ हाईड्रोपावर

२.

  • नाम: घनश्याम भट्टराई

  • उमेर: ३८

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: कनकाई न.पा. ३ नयावस्ती

  • बेपत्ता भएको स्थान: रसुवा जिल्लाको टिमुरे बजार स्थित चाईनिज हाईड्रो प्रोजेक्टमा स्काभेटर अपरेटर

३.

  • नाम: भक्त बहादुर राई

  • उमेर: ४०

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: शिवसताक्षि न.पा. २

  • बेपत्ता भएको स्थान: बिगतको बर्ष देखि जिल्ला रसुवा स्थित अप्पर त्रिसुली १ हाईड्रोपावर कम्पनी

४.

  • नाम: चुड्का टुडु

  • उमेर: ५२

  • लिंग: महिला

  • स्थायी ठेगाना: जि.झापा गौरीगंज गा.पा.वडा नं.-०३

  • बेपत्ता भएको स्थान: कम्पनी – एंड्रीज हेडरो प्रोजेक्ट, थावको नाम – अपर त्रिसूली

५.

  • नाम: केवल नाथ आचार्य

  • उमेर: २८

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि.झापा गौरीगंज गा.पा.वडा नं.-०३ ठेकीटोला चोक

  • बेपत्ता भएको स्थान: अप्पर त्रिशुली-१ हाईड्रोपावर प्रोजेक्ट रसुवा

६.

  • नाम: नविन श्रेष्ठ

  • उमेर: २८

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जिल्ला सप्तरी कचनरुप न.पा. वडा नं. ८

  • बेपत्ता भएको स्थान: ट्रक चालक रहि रसुवाको टिमुरेमा होटलमा बसेको

७.

  • नाम: लक्ष्मन गुरुङ

  • उमेर: ५६

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: झापा कनकाई न.पा. २

  • बेपत्ता भएको स्थान: नुवाकोट मालुङ हाइड्रोको ड्याममा काम गर्ने

८.

  • नाम: राज कुमार दियाली

  • उमेर: ३६

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: झापा बुद्धशान्ती गाउपालिका २

  • बेपत्ता भएको स्थान: जि. रसुवा स्याप्रुबेसी बजार ५ स्थितमा सुन पसलको ब्याबसाए

९.

  • नाम: श्रुती दियाली

  • उमेर: ३०

  • लिंग: महिला

  • स्थायी ठेगाना: झापा बुद्धशान्ती गाउपालिका २

  • बेपत्ता भएको स्थान: जि. रसुवा स्याप्रुबेसी बजार ५ स्थितमा सुन पसलको ब्याबसाए

१०.

  • नाम: श्रीराज दियाली

  • उमेर:

  • लिंग: बालक

  • स्थायी ठेगाना: झापा बुद्धशान्ती गाउपालिका २

  • बेपत्ता भएको स्थान: जि. रसुवा स्याप्रुबेसी बजार ५ स्थितमा सुन पसलको ब्याबसाए

११.

  • नाम: देवलाल मुर्मु सतार

  • उमेर: २६

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि.झापा दमक न.पा.१० सेतुमारी

  • बेपत्ता भएको स्थान: जिल्ला नुवाकोट स्थित अप्पर त्रिशुली एंड्रिज हाइड्रो प्रोजेक्टमा

  • अवस्था: सामान्य, उद्दार

२. इलाम

१.

  • नाम: नरेन्द्र प्रसाद दाहाल

  • उमेर: ७३

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: माई न.पा. ७ लक्ष्मि चौक

  • बेपत्ता भएको स्थान: गोसाइकुण्डको लागी गएको

२.

  • नाम: लोकबहादुर थापा

  • उमेर: ३५

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: फाकफोकथुम गाउँपालिका-६ एकतप्पाका

  • बेपत्ता भएको स्थान: रसुवाको एक हाइड्रोपावर कम्पनीमा कार्यरत

३.

  • नाम: दिवानन्द सुवेदी (दिपक सुवेदी)

  • उमेर: ३५

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सन्दकपुर गा.पा. ३ भुतुलुङ

  • बेपत्ता भएको स्थान: गाडिमा प्यासेन्जर लिई गएको (ना१ज४८१७)

४.

  • नाम: लक्ष्मण सिंह ऐर

  • उमेर: नखुलेको

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: (सवडिभिजन का.माईको वनरक्षक) जि.बैतडी सिगास गा.पा.७

  • बेपत्ता भएको स्थान:

५.

  • नाम: बुध्दि सागर न्यौपाने

  • उमेर: ५७

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: देउमाई न पा ९ जितपुर

  • बेपत्ता भएको स्थान: गोसाईकुण्ड तिर्थको लागि

६.

  • नाम: खिन माया न्यौपाने

  • उमेर: ५२

  • लिंग: महिला

  • स्थायी ठेगाना: देउमाई न पा ९ जितपुर

  • बेपत्ता भएको स्थान:

७.

  • नाम: बिजय राई

  • उमेर: २८

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि.इलाम सन्दकपुर गा.पा.२

  • बेपत्ता भएको स्थान: हाइड्रिपावरमा कामको गर्ने

८.

  • नाम: रबिन भण्डारी

  • उमेर: ३८

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि.इलाम सूर्योदय न.पा.९ पान्दम

  • बेपत्ता भएको स्थान: घुम्न गएको

९.

  • नाम: सपना घले भण्डारी

  • उमेर: २९

  • लिंग: महिला

  • स्थायी ठेगाना: जि.इलाम सूर्योदय न.पा.९ पान्दम

  • बेपत्ता भएको स्थान: घुम्न गएको

१०.

  • नाम: योगराज भण्डारी

  • उमेर: ५ महिना

  • लिंग: बालक

  • स्थायी ठेगाना: जि.इलाम सूर्योदय न.पा.९ पान्दम

  • बेपत्ता भएको स्थान: घुम्न गएको

११.

  • नाम: बेनु थेगिम्

  • उमेर: ४०

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि. इलाम फाकफोकथुम गा.पा. १ शंखर चौक

  • बेपत्ता भएको स्थान: रसुवा जिल्ला घुम्न गएको

  • अवस्था: सामान्य, ट्रमा सेन्टर काठमाण्डौमा उपचार भइरहेको

१२.

  • नाम: विनोद राई

  • उमेर: ३१

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जिल्ला इलाम माई न.पा. ६

  • बेपत्ता भएको स्थान: नुवाकोट किस्ताङ् गा.पा थेवा कन्ट्रक्सनमा हाईट्रोको सुरुङमा

  • अवस्था: सामान्य, उद्दार

३. ताप्लेजुङ

१.

  • नाम: भिष्म चापागाँई

  • उमेर: ३३

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: पाथिभरा याङवरक गा.पा.२ थेचम्बु

  • बेपत्ता भएको स्थान: त्रिशुली 3बि हाईड्रोपावर नुवाकोटमा कार्यरत

२.

  • नाम: पासाङ शेर्पा

  • उमेर: २३

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: आठराई त्रिवेणी गा.पा.१ निघुरादिन

  • बेपत्ता भएको स्थान: रसुवा हाईड्रोपावरको कामदार

  • अवस्था: सम्पर्क

३.

  • नाम: ङिमा साँगे शेर्पा

  • उमेर: २४

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: आठराई त्रिवेणी गा.पा.१ निघुरादिन

  • बेपत्ता भएको स्थान: रसुवा हाईड्रोपावरको कामदार

  • अवस्था: सम्पर्क

४.

  • नाम: पासाङ तेन्जी शेर्पा

  • उमेर: २१

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: आठराई त्रिवेणी गा.पा.१ निघुरादिन

  • बेपत्ता भएको स्थान: रसुवा हाईड्रोपावरको कामदार

  • अवस्था: सम्पर्क

५.

  • नाम: दुर्गा भट्टराई

  • उमेर: ४०

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: फुङलिङ न.पा.०९ हाङदेवा

  • बेपत्ता भएको स्थान: KTM होलिडे ट्राभल एण्ड टुर्स मार्फत मानसरोभरतिर्थ यात्रीहरुलाई लिई गाईडको रुपमा गएको

४. मोरङ

१.

  • नाम: शिब शंकर गुप्ता

  • उमेर: ६०

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: भारत मधेसापुरा डिस्ट्रिक गमरिया बिहार

  • बेपत्ता भएको स्थान: त्रिसुलि एरियामा ठेलामा कपडा बेचि हिड्ने

२.

  • नाम: राम भक्त नेवार

  • उमेर: ३६

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जिल्ला तेह्रथुम छथर गापा वडा न.१ कोराङ घर भइ हाल बेलबारी न.पा. ८ बुधबारे बस्ने

  • बेपत्ता भएको स्थान: ना ६ ख ४५१२ न.को डिब्बावाला ट्रक चालक

३.

  • नाम: सुरज कुमार मण्डल (केवरत)

  • उमेर: ३५

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: रंगेली नगरपालिका वडा नं. ०५ जैनपुर

  • बेपत्ता भएको स्थान: रसुवा, दुसन हाईड्रोपावरमा ईन्जिनियरको रुपमा काम गर्ने

४.

  • नाम: मेघा लिम्बु

  • उमेर: ३०

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: लेटाङ न.पा वडा नं. ०६

  • बेपत्ता भएको स्थान: रसुवागढी नाका देखी अ. १ किमि दक्षिण पाख्रिन होटेल ब्यबसाय सञ्चालन गरेर वसेको

५.

  • नाम: सोना लिम्बु

  • उमेर: २८

  • लिंग: पुरुष

  • स्थायी ठेगाना:

  • बेपत्ता भएको स्थान:

६.

  • नाम: देवी माया तामाङ

  • उमेर: ६०

  • लिंग: पुरुष

  • स्थायी ठेगाना:

  • बेपत्ता भएको स्थान:

७.

  • नाम: पासाङ तामाङ

  • उमेर:

  • लिंग: पुरुष

  • स्थायी ठेगाना:

  • बेपत्ता भएको स्थान:

८.

  • नाम: पुजा आचार्य नेपाल

  • उमेर: २५

  • लिंग: महिला

  • स्थायी ठेगाना: जि.मोरङ सुनदरहरैचा नपा-९

  • बेपत्ता भएको स्थान: रसुवा धुन्चे ल्याब टेक्निसियन काम गर्ने

९.

  • नाम: सिवान्स आचार्य

  • उमेर:

  • लिंग: बालक

  • स्थायी ठेगाना: जि.मोरङ सुनदरहरैचा नपा-९

  • बेपत्ता भएको स्थान:

१०.

  • नाम: रिचा निरौला

  • उमेर: २४

  • लिंग: महिला

  • स्थायी ठेगाना: पथरी शनिश्चरे -७, लामा टोल

  • बेपत्ता भएको स्थान: दोसाङ हाईड्रोपावर ईन्जिनियर

११.

  • नाम: सचिन गौतम

  • उमेर: २५

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि.मोरङ विराटनगर मनपा-४

  • बेपत्ता भएको स्थान: दोसाङ हाईड्रोपावर ईन्जिनियर मयैं

१२.

  • नाम: दुर्गा प्रसाद पोखरेल

  • उमेर:

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि.मोरङ विराटनगर मनपा-१

  • बेपत्ता भएको स्थान: टिमुरे अध्यागमन कार्यालय

१३.

  • नाम: सूर्यबहादुर कार्की

  • उमेर: ४५

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि.मोरङ सुन्दरहरैचा -१२

  • बेपत्ता भएको स्थान: अमस्ता हाईड्रोपावर कुक मेन

१४.

  • नाम: भोजराज अधिकारी

  • उमेर: ४३

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि.मोरङ सुन्दरहरैचा -८

  • बेपत्ता भएको स्थान: काठमाण्डौ अटोमोबाइल्समा नक्सालमा काम गर्ने सामान लिन रसुवा भन्सार गएको

१५.

  • नाम: अनोज धमला

  • उमेर: २५

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि. मोरङ बेलबारी नपा-११

  • बेपत्ता भएको स्थान: रसुवा टिमुरेमा गाईड काम गर्ने कैलास मानसरोवर जादै गरेको

१६.

  • नाम: देबी कुमारी गुरुङ

  • उमेर: ४५

  • लिंग: महिला

  • स्थायी ठेगाना: जि. मोरङ बेलबारी नपा २

  • बेपत्ता भएको स्थान: रसुवागडिमा बिदेशि पर्यटकको भारी बोक्ने काम गर्ने

५. सुनसरी

१.

  • नाम: सचिन गौतम

  • उमेर: २६

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: दुहबि न.पा-४

  • बेपत्ता भएको स्थान: अपर त्रिशुली हाईड्रो पावर २१६

२.

  • नाम: मुकेश नेपाल

  • उमेर: ३६

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: धरान उ.न.म.पा- पानमारा

  • बेपत्ता भएको स्थान: त्रिशुली हाईड्रो पावर B-३

३.

  • नाम: धिरज साह

  • उमेर: ३४

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: रामधुनी न.पा-१

  • बेपत्ता भएको स्थान: अपर त्रिशुली हाईड्रो पावर

४.

  • नाम: नवराज ढकाल

  • उमेर: १९

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: रामधुनी न.पा-४

  • बेपत्ता भएको स्थान: रसुवा गोसाई कुण्ड

  • अवस्था: सम्पर्क

५.

  • नाम: श्याम नारायण साह

  • उमेर: ३६

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: भोक्राहा नरसिंह गा.पा-३

  • बेपत्ता भएको स्थान: अपर त्रिशुली हाईड्रो पावर

६.

  • नाम: मिना बजगाई

  • उमेर: ३२

  • लिंग: महिला

  • स्थायी ठेगाना: कोशी गाउपालिका ७ हरिपुर

  • बेपत्ता भएको स्थान: देवघाटबाट(माता)

७.

  • नाम: छवि केशर काफ्ले

  • उमेर: ४२

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: बराहक्षेत्र न पा ११ मधुवन

  • बेपत्ता भएको स्थान: रसुवा गोसाई कुण्ड गएको

८.

  • नाम: मणि करण राई

  • उमेर: ३५

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: बराहक्षेत्र नपा ११ मधुवन, वुधवारे

  • बेपत्ता भएको स्थान: रसुवा भन्सार कार्यालय निर्माणमा

९.

  • नाम: प्रभाकर दंगाल (नेपालि सेना-लेस नायक)

  • उमेर: २७

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: इटहरी उमनपा-१९ तरहरा

  • बेपत्ता भएको स्थान: त्रिशुली हाईड्रो पावर 3-B (नेपालि सेना)

१०.

  • नाम: देवानन्द यादव

  • उमेर:

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: देवनगंज

  • बेपत्ता भएको स्थान: उपलव्ध नभएको

  • अवस्था: सम्पर्क

११.

  • नाम: पुष्प राज भट्टराई

  • उमेर: ४६

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: ईनरुवा न.पा-५ बलाहा

  • बेपत्ता भएको स्थान: त्रिशुली हाईड्रो पावर 3-B (प्रशासन शाखा)

१२.

  • नाम: दिनेश कुमार चौधरी

  • उमेर: ४८

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: रामधुनि न.पा-३

  • बेपत्ता भएको स्थान: सिनो हाईड्रो216 अप्रन्न त्रिशुली

१३.

  • नाम: भुवन बहादुर श्रेष्ठ

  • उमेर: ४५

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: बराहक्षेत्र न पा-७

  • बेपत्ता भएको स्थान: गोसाई कुण्ड टिमुरे ट्रक चालक

१४.

  • नाम: रुबिना कुमारी थामी

  • उमेर: २२

  • लिंग: महिला

  • स्थायी ठेगाना: बराहक्षेत्र न पा-७

  • बेपत्ता भएको स्थान: कैलास होटल रसुवा

१५.

  • नाम: अम्बरकाजी खडका

  • उमेर: ६२

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: इटहरी उप-महानगरपालिका वडा नं.२०

  • बेपत्ता भएको स्थान: चाईना बोरड रसुबा घुम्न गएको

१६.

  • नाम: मन कुमारी खड्का

  • उमेर: ६१

  • लिंग: महिला

  • स्थायी ठेगाना: इटहरी उप-महानगरपालिका वडा नं.२०

  • बेपत्ता भएको स्थान: चाईना बोरड रसुबा घुम्न गएको

१७.

  • नाम: जिवन सिंह

  • उमेर: १९

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: रामधुनी न.पा-८ डुम्राहा

  • बेपत्ता भएको स्थान: रसुवामा रहेको हाईड्रोमा काम गर्ने

  • अवस्था: सम्पर्क

१८.

  • नाम: मोहन माझि

  • उमेर: ५०

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: बराहक्षेत्र ४ आन्द्रामोड

  • बेपत्ता भएको स्थान: रसुवामा रहेको हाईड्रोमा काम गर्ने

१९.

  • नाम: संजित नारायण सिङ

  • उमेर: ३५

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: रामधुनि न.पा-५

  • बेपत्ता भएको स्थान: रसुवामा रहेको हाईड्रोमा काम गर्ने

  • अवस्था: सम्पर्क

६. धनकुटा

१.

  • नाम: विपन घिसिङ

  • उमेर: २७

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: धनकुटा नपा ४ स्कुलडाँडा

  • बेपत्ता भएको स्थान: काठमाण्डौ कपन बस्दै आएको, ०५।०९ गते स्कार्पियो गाडी लिएर रसुवागढी तर्फ गएको

२.

  • नाम: रोवी राई

  • उमेर: ३४

  • लिंग: महिला

  • स्थायी ठेगाना: धनकुटा धनकुटा नपा ७

  • बेपत्ता भएको स्थान: Upper Trishuli-1 (216MW) जलविद्युत आयोजना Doosan Enerbility मा कार्यरत

७. संखुवासभा

१.

  • नाम: ईश्वरी प्रसाद दाहाल

  • उमेर: ४०

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: मादी न.पा. ५ च्याङ्रिङ

  • बेपत्ता भएको स्थान: रसुवा हाईड्रोपावरमा काम गर्दै आएको।

२.

  • नाम: राधा थापा मगर

  • उमेर: २९

  • लिंग: महिला

  • स्थायी ठेगाना: सभापोखरी -१

  • बेपत्ता भएको स्थान: जिल्ला नुवाकोट वेत्रवती बजारमा कोठा भाडामा बस्ने गरेको

३.

  • नाम: आरुष ठाडा मगर

  • उमेर:

  • लिंग: बालक

  • स्थायी ठेगाना: सभापोखरी -२

  • बेपत्ता भएको स्थान:

८. भोजपुर

१.

  • नाम: गोबिन्द राई

  • उमेर: ५९

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जिल्ला भोजपुर ०७ टुडिखेल

  • बेपत्ता भएको स्थान: रसुवा दुसन हाईड्रोपावर कम्पनी

२.

  • नाम: निम लाक्पा शेर्पा

  • उमेर: ४७

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: षडानन्द नगरपालिका वडा न.९ किमालुङ

  • बेपत्ता भएको स्थान: रसुवा स्थित हाईड्रो कम्पनि

९. उदयपुर

१.

  • नाम: भेषराज माझी

  • उमेर: १८

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि. उदयपुर त्रियुगा न.पा. वडा नं. १४ बाजगरा

  • बेपत्ता भएको स्थान: रसुवा हाइड्रोपावर लेभरमा नोकारी

२.

  • नाम: मिलन माझी

  • उमेर: २०

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि. उदयपुर त्रियुगा न.पा. वडा नं. १४ बाजगरा

  • बेपत्ता भएको स्थान: रसुवा हाइड्रोपावर लेभरमा नोकारी

३.

  • नाम: चन्द्र बहादुर माझी

  • उमेर: ३२

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि. उदयपुर त्रियुगा न.पा. वडा नं. १४ बाजगरा

  • बेपत्ता भएको स्थान: रसुवा हाइड्रोपावर लेभरमा नोकारी

४.

  • नाम: बुद्धिमान नेपाली

  • उमेर: २०

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि. उदयपुर कटारी न.पा. वडा न. ०५ सोक्लाहा

  • बेपत्ता भएको स्थान: रसाको टिमुरे बजारमा ग्यारेजमा काम गर्ने

५.

  • नाम: सुमन समीर राई

  • उमेर: २४

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: लिम्चुङबुङ्ग गा.पा ४, बलम्ता

  • बेपत्ता भएको स्थान: सि.(५३) नेपाल आर्मि रसुवा ठिमुरे पोष्टमा कार्यरत

६.

  • नाम: देबेन्द्र घिमिरे

  • उमेर: ४२

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: त्रियुगा ना.पा.४ लाईटोल

  • बेपत्ता भएको स्थान: माथिलो त्रिसुली हाईड्रोपावर SEC-3 Bमा कार्यरत

७.

  • नाम: भोलाराज कार्की

  • उमेर: २५

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि. उदयपुर त्रियुगा न.पा. वडा नं. ९ गैरून

  • बेपत्ता भएको स्थान: रसुवा गोसाईकुण्ड घुम्ना गएको

  • अवस्था: सम्पर्क

८.

  • नाम: धुर्व बस्नेत

  • उमेर: ४०

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि. उदयपुर त्रियुगा न.पा. वडा नं. ०७ चक्लघाट कुर्तिवारी

  • बेपत्ता भएको स्थान: माथिलो त्रिसुली हाईड्रोपावर SEC-3 Bमा कार्यरत

९.

  • नाम: अरूण मगर

  • उमेर: ३१

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि. उदयपुर उदयपुरगढी गा.पा. वडा नं. ७ तिरिबास

  • बेपत्ता भएको स्थान: रसुवाको टिमुरे बजारमा काम गर्ने

१०.

  • नाम: बाल कुमार राई

  • उमेर: १७

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि. उदयपुर त्रियुगा न.पा. वडा नं. १ रुप्नी

  • बेपत्ता भएको स्थान: सि.(५३) नेपाल आर्मि रसुवा ठिमुरे पोष्टमा कार्यरत

११.

  • नाम: सुमन तामाङ

  • उमेर: २७

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि. उदयपुर उदयपुरगढी गा.पा. वडा नं. १ बाहुनिटार

  • बेपत्ता भएको स्थान: गाडी चलाउने काम गर्ने बुझिएको

  • अवस्था: सम्पर्क

१२.

  • नाम: जिवन तामाङ

  • उमेर: २९

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि. उदयपुर उदयपुरगढी गा.पा. वडा नं. १ बाहुनिटार

  • बेपत्ता भएको स्थान: गाडी चलाउने काम गर्ने बुझिएको

  • अवस्था: सम्पर्क

१३.

  • नाम: करण बि.क.

  • उमेर: १७

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि. उदयपुर बेलका न.पा. वडा नं. ९ कमलाबारी खोरीया

  • बेपत्ता भएको स्थान: रसुवाको टिमुरे बजारमा ट्रकको सहचालकमा काम गर्ने

१४.

  • नाम: प्रेम रोक्का

  • उमेर: ४४

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि. उदयपुर कटारी न.पा. वडा नं. ५ भोर्ले

  • बेपत्ता भएको स्थान: रसुवाको टिमुरेमा ज्याला मजदुरी काम गर्ने

१५.

  • नाम: मोहन बहादुर सार्की

  • उमेर: ४०

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि. उदयपुर कटारी न.पा. वडा नं. ५ भोर्ले

  • बेपत्ता भएको स्थान: रसुवाको टिमुरेमा ज्याला मजदुरी काम गर्ने

१६.

  • नाम: ओम कुमार सार्की

  • उमेर: ४८

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि. उदयपुर कटारी न.पा. वडा नं. ५ भोर्ले

  • बेपत्ता भएको स्थान: रसुवाको टिमुरेमा ज्याला मजदुरी काम गर्ने

१७.

  • नाम: लोक बहादुर बि.क.

  • उमेर: ५०

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि. उदयपुर कटारी न.पा. वडा नं. ५ दुब्ले

  • बेपत्ता भएको स्थान: रसुवाको टिमुरेमा ज्याला मजदुरी काम गर्ने

१८.

  • नाम: प्रबिन राई

  • उमेर: २१

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: लिम्चुङबुङ्ग गा.पा ४, बलम्ता

  • बेपत्ता भएको स्थान: श्री नाथ गण नेपाल आर्मि रसुवा मौचाङ पोष्टमा कार्यरत

१९.

  • नाम: अनिल कामी

  • उमेर: २२

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: जि.खोटाङ हलेसी तुवाचुङ न.पा.११ घर भई हाल उदयपुर त्रियुगा न.पा.२ मोथियाही बस्ने

  • बेपत्ता भएको स्थान: रसुवा हाइड्रोपावरमा ट्याक्टर चालकको काम गर्ने

१०. ओखलढुङ्गा

१.

  • नाम: अबिस्वर सुनुवार

  • उमेर: २३

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: चम्पादेवी गा.पा.-२ नवलपुर

  • बेपत्ता भएको स्थान: लाङटाङ राष्ट्रिय निकुन्ज रसुवा आसपास मेसिन चलाउने

  • अवस्था: सम्पर्क

२.

  • नाम: गेली शेर्पा

  • उमेर: ३२

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: खिजिदेम्वा गा.पा.०९ लाटेबारी

  • बेपत्ता भएको स्थान: ट्रेकिङ गाईट गर्ने

३.

  • नाम: छोटी शेर्पा

  • उमेर: ५०

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: खिजिदेम्वा गा.पा.०९ ताउर

  • बेपत्ता भएको स्थान: टिमुरे गट्टे खोलामा होटल संचालन गरी बस्ने

४.

  • नाम: सोनाम टासी शेर्पा

  • उमेर: ५२

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: खिजीदेम्बा गा.पा. ५ चुप्लुभन्ज्याङ

  • बेपत्ता भएको स्थान: टेकिङ गाईट गर्ने

५.

  • नाम: संगम श्रेष्ठ

  • उमेर: ४०

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: खिजीदेम्बा गा.पा. ५ जर्बुटे

  • बेपत्ता भएको स्थान: टेकिङ गाईट गर्ने

६.

  • नाम: देबराज सुनुवार

  • उमेर: ३६

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: खिजीदेम्बा गा.पा.६ साल्मे

  • बेपत्ता भएको स्थान: टेकिङ गाईट गर्ने

७.

  • नाम: मिलन बेडारी

  • उमेर: ४२

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: लिखु गा.पा.७ बेडारीटोल

  • बेपत्ता भएको स्थान: टुरीस बस चालक काठमाण्डौ बाट मुस्ताङ जादै गरेको

८.

  • नाम: रमेश खत्री

  • उमेर: ४८

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: लिखु गा.पा.७ खत्री टोल

  • बेपत्ता भएको स्थान: टुरीस बस चालक काठमाण्डौ बाट मुस्ताङ जादै गरेको

९.

  • नाम: पेम्जाङबु शेर्पा

  • उमेर: ३०

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सिद्धिचरण न.पा.०७ बिगुटार

  • बेपत्ता भएको स्थान: काठमाण्डौको कैलाश ट्रेकिङबाट रसुवा गएको

१०.

  • नाम: मेचन कुमार मगर

  • उमेर: ३३

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: चिसङ्खुगढी गा.पा.०६ भदौरे

  • बेपत्ता भएको स्थान: टुरिस गाडी चलाउने

११.

  • नाम: खेम ब.राउत

  • उमेर: २६

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: चिसङ्खुगढी गा.पा.०५

  • बेपत्ता भएको स्थान: कन्टेनर ट्रक लिई रसुवा भन्सार गएको

१२.

  • नाम: सुभद्रा न्यौपाने

  • उमेर: २८

  • लिंग: महिला

  • स्थायी ठेगाना: चिसङ्खुगढी गा.पा.०५

  • बेपत्ता भएको स्थान: टिमुरे सानिमा बैङ्कमा कार्यरत

१३.

  • नाम: दिनेश राई

  • उमेर: ३०

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: मानेभञ्ज्याङ गा.पा.१

  • बेपत्ता भएको स्थान: लेबर काम गर्ने

१४.

  • नाम: कुल बहादुर थापामगर

  • उमेर: ५६

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सिद्धिचरण न.पा.०१

  • बेपत्ता भएको स्थान: ट्रेकिङ गाईट गर्ने

१५.

  • नाम: सुमन दाहाल

  • उमेर: २१

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: मोलुङ गा.पा.२

  • बेपत्ता भएको स्थान: टुरिस पुर्याउन गएको

१६.

  • नाम: रमेश भन्ने प्रेम पौडेल

  • उमेर: ४८

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: लिखु गा.पा.७ खत्री टोल

  • बेपत्ता भएको स्थान: टुरीस बस चालक काठमाण्डौ बाट मुस्ताङ जादै गरेको

१७.

  • नाम: खिल बहादुर बुढाथोकी

  • उमेर: ४२

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: लिखु गापा. २ कुवापानी

  • बेपत्ता भएको स्थान: त्रीसुली हाईड्रो पावरमा काम गर्ने

१८.

  • नाम: माया शेर्पा

  • उमेर: ३२

  • लिंग: महिला

  • स्थायी ठेगाना: खिजीदेम्बा गा.पा. ८ भुस्पाते

  • बेपत्ता भएको स्थान: स्याप्रुबेसीमा घरमा काम गर्न बसेको

  • अवस्था: सम्पर्क

१९.

  • नाम: काँडी शेर्पा

  • उमेर: ३५

  • लिंग: महिला

  • स्थायी ठेगाना: माईती- खिदेम्बा गा.पा. ६ लेती

  • बेपत्ता भएको स्थान: बिबाह गरी रसुवा टिमुरे गएको

२०.

  • नाम: लप्साङ सेर्पा

  • उमेर: ४५

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: खिजिदेम्बा गा.पा. २

  • बेपत्ता भएको स्थान: टेकिङ गाईट गर्ने

२१.

  • नाम: मोनि दाहाल

  • उमेर: २८

  • लिंग: महिला

  • स्थायी ठेगाना: मोलुङ गा.पा.२

  • बेपत्ता भएको स्थान: त्रिसुली हाइट्रो पावरमा काम गर्ने

११. खोटाङ

१.

  • नाम: तारानाथ थापा

  • उमेर: ६०

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: ऐसेलुखर्क गा.पा.-७ माक्पालेवा

  • बेपत्ता भएको स्थान: नुवाकोटमा होटलमा गार्ड काम गर्ने

  • अवस्था: सम्पर्क

२.

  • नाम: सुरज बहादुर दर्जी

  • उमेर: २४

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: दिक्तेल रुपाकोट मझुवागढी न.पा.११

  • बेपत्ता भएको स्थान: रसुवाको सुरूङमार्गमा लेबरको काम गर्ने

३.

  • नाम: पवन खत्री दाहाल

  • उमेर: ३२

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: दिक्तेल रुपाकोट मझुवागढी ३

  • बेपत्ता भएको स्थान: रसुवा मैलुङ आर्मी पोष्टमा कार्यरत

४.

  • नाम: बाल कुमार तमाङ

  • उमेर: ४१

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: ऐसेलुखर्क गा.पा.- ४

  • बेपत्ता भएको स्थान: रसुवामा Tourist गाइडको काम गर्ने

५.

  • नाम: सुरज बहादुर परियार

  • उमेर: २४

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: दिक्तेल रुपाकोट मझुवागढी न.पा.४

  • बेपत्ता भएको स्थान: रसुवाको सुरूङमार्ग भित्र काम गर्ने

६.

  • नाम: कबिन राई

  • उमेर: ४३

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: दिक्तेल रुपाकोट मझुवागढी न.पा.१५

  • बेपत्ता भएको स्थान: गाडि चालक

७.

  • नाम: युवराज राई

  • उमेर: ५३

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: ऐसेलुखर्क ग.पा.३ लबुवा

  • बेपत्ता भएको स्थान: ट्रेकिङ गाइडको काम गर्ने

८.

  • नाम: यस बहादुर राई

  • उमेर: ३३

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: ऐसेलुखर्क ग.पा.३ लबुवा

  • बेपत्ता भएको स्थान: ट्रेकिङ गाइडको काम गर्ने

१२. सोलु

१.

  • नाम: दिल ब. भूजेल (अर्जुन)

  • उमेर:

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: लिखु पिके-५

  • बेपत्ता भएको स्थान:

२.

  • नाम: ङिमा शेर्पा

  • उमेर:

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: लिखु पिके-५

  • बेपत्ता भएको स्थान:

३.

  • नाम: दोर्जी शेर्पा

  • उमेर:

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: लिखु पिके-१

  • बेपत्ता भएको स्थान:

  • अवस्था: सम्पर्क

४.

  • नाम: साङ्गे शेर्पा

  • उमेर:

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: लिखु पिके-१

  • बेपत्ता भएको स्थान:

५.

  • नाम: सोना शेर्पा

  • उमेर:

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सोताङ -४

  • बेपत्ता भएको स्थान:

६.

  • नाम: बाबुराम खत्री

  • उमेर:

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: थुलङ दुधकोशी-२

  • बेपत्ता भएको स्थान:

७.

  • नाम: भुपाल बुर्ज मगर

  • उमेर:

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सोलुदुधकुण्ड १

  • बेपत्ता भएको स्थान:

८.

  • नाम: धनबहादुर तामाङ

  • उमेर: ४६

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सोलुदुधकुण्ड –८ च्याङसार

  • बेपत्ता भएको स्थान: रिचाड टुरिजम ट्राभल्स कम्पनी मार्फत ट्रेकिङ काठमाण्डौ देखि तिब्बत गएको

९.

  • नाम: सुरेश मगर

  • उमेर: ३५

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सोलुदुधकुण्ड –८

  • बेपत्ता भएको स्थान: मुन्दुम ट्राभल्स कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङको गएको

१०.

  • नाम: अनिस मगर

  • उमेर: ३१

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सोलुदुधकुण्ड –८

  • बेपत्ता भएको स्थान: मुन्दुम ट्राभल्स कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङको गएको

११.

  • नाम: पासाङ काजी तामाङ

  • उमेर: ४५

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सोलुदुधकुण्ड-१० ढिकुरे

  • बेपत्ता भएको स्थान: रिचाड टुरिजम ट्राभल्स कम्पनी मार्फत ट्रेकिङ काठमाण्डौ देखि तिब्बत गएको

१२.

  • नाम: दोर्जी तामाङ

  • उमेर: ४३

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सोलुदुधकुण्ड –१० टाप्टिङ

  • बेपत्ता भएको स्थान: रिचाड टुरिजम ट्राभल्स कम्पनी मार्फत ट्रेकिङ काठमाण्डौ देखि तिब्बत गएको

१३.

  • नाम: रोजीत तामाङ

  • उमेर:

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सोलुदुधकुण्ड –१०

  • बेपत्ता भएको स्थान:

१४.

  • नाम: पासाङ तामाङ

  • उमेर:

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सोलुदुधकुण्ड –१०

  • बेपत्ता भएको स्थान:

१५.

  • नाम: छिरिङ तामाङ

  • उमेर:

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सोलुदुधकुण्ड –१०

  • बेपत्ता भएको स्थान:

१६.

  • नाम: सगर तामाङ

  • उमेर:

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सोलुदुधकुण्ड –१०

  • बेपत्ता भएको स्थान:

१७.

  • नाम: रिन्जी तामाङ

  • उमेर:

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सोलुदुधकुण्ड –१०

  • बेपत्ता भएको स्थान:

१८.

  • नाम: नुरू जाङ्बु शेर्पा

  • उमेर:

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: माप्य दुधकोशी–१

  • बेपत्ता भएको स्थान:

१९.

  • नाम: तुला बहादुर मगर

  • उमेर:

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: माप्य दुधकोशी -२

  • बेपत्ता भएको स्थान:

२०.

  • नाम: हर्क बहादुर मगर

  • उमेर:

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: माप्य दुधकोशी- २

  • बेपत्ता भएको स्थान:

२१.

  • नाम: प्रकाश राना मगर

  • उमेर:

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: माप्यदुधकोशी -२

  • बेपत्ता भएको स्थान:

२२.

  • नाम: ओमनाथ राई

  • उमेर:

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: माप्य दुधकोशी–४

  • बेपत्ता भएको स्थान:

  • अवस्था: सम्पर्क

२३.

  • नाम: अम्बिर नछिरिङ

  • उमेर:

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सोताङ

  • बेपत्ता भएको स्थान:

२४.

  • नाम: रामजी तामाङ

  • उमेर: ३९

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: माप्य दुधकोशी-५

  • बेपत्ता भएको स्थान:

२५.

  • नाम: आङ फुर्बा शेर्पा

  • उमेर: ३४

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: नेचासल्यान-१

  • बेपत्ता भएको स्थान:

२६.

  • नाम: पासाङ दावा शेर्पा

  • उमेर: २८

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: खुम्बु पासाङल्हामु गा.पा.-२

  • बेपत्ता भएको स्थान:

२७.

  • नाम: सुशान्त कुलुङ

  • उमेर: २५

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: महाकुलुङ गा.पा-३

  • बेपत्ता भएको स्थान:

२८.

  • नाम: डम्बर राई

  • उमेर: ५०

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: थुलङ दुधकोशी-८

  • बेपत्ता भएको स्थान: तिब्बत बाट नेपाल फर्किदै गरेको

२९.

  • नाम: पान्देउ राई

  • उमेर: ४८

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: थुलङ दुधकोशी-९

  • बेपत्ता भएको स्थान: तिब्बत बाट नेपाल फर्किदै गरेको

३०.

  • नाम: सेनाका प्युठ विनोद बस्नेत

  • उमेर:

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: थुलुङ दूधकोशी २

  • बेपत्ता भएको स्थान: नेपाली सेनाको श्री शेर गण, नुवाकोट ब्यारेकबाट मैलुङ हाइड्रोपावर सुरक्षा पोस्टमा कार्यरत

३१.

  • नाम: बिकाश श्रेष्ट

  • उमेर: ३०

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सोलु दुधकुण्ड न.पा ८ चिम्दी

  • बेपत्ता भएको स्थान:

३२.

  • नाम: अम्बिर नाछिरीङ

  • उमेर: २५

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सोलुखुम्बु सोताङ गापा-४

  • बेपत्ता भएको स्थान: मुन्धुम ट्राभल्स कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङ गएको

३३.

  • नाम: प्रेम कुमार राई

  • उमेर: ४२

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सोलुखुम्बु सोताङ गापा-४

  • बेपत्ता भएको स्थान: मुन्धुम ट्राभल्स कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङ

३४.

  • नाम: अमित भन्ने कर्ण नाछिरीङ

  • उमेर: ३२

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सोलुखुम्बु सोताङ गापा-४

  • बेपत्ता भएको स्थान: मुन्धुम ट्राभल्स कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङ गएको

३५.

  • नाम: ग्याल्जेन शेर्पा

  • उमेर: ४४

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सोलुखुम्बु सोताङ गापा-२ घर भई काठमाण्डौ बस्दै आएको

  • बेपत्ता भएको स्थान: कैलास जनि कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङ गएको

३६.

  • नाम: दागुम्भु शेर्पा

  • उमेर: ३३

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सोलुखुम्बु सोताङ गापा-२ जुके घर भई काठमाण्डौ बस्दै

  • बेपत्ता भएको स्थान: कैलास जनि कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङ गएको

३७.

  • नाम: सुबोधन राई

  • उमेर: ४५

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सोलुखुम्बु महाकुलुङ गापा-५

  • बेपत्ता भएको स्थान: मुन्धुम ट्राभल्स कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङ गएको

३८.

  • नाम: निर कुमार राई

  • उमेर: ४७

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: सोलुखुम्बु महाकुलुङ गापा-४

  • बेपत्ता भएको स्थान: होलिडे टुर एण्ड ट्राभल कम्पनी मार्फत काठमाण्डौ देखि तिब्बत सम्म ट्रेकिङ गएको

३9.

  • नाम: हर्क बहादुर थापा मगर

  • उमेर: ४७

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: माप्य दुधकोशी २ अधेरि

  • बेपत्ता भएको स्थान: ट्रेकिङ गएको

४०.

  • नाम: प्रकाश मगर

  • उमेर: २५

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: माप्य दुधकोशी २ अधेरि

  • बेपत्ता भएको स्थान: ट्रेकिङ गएको

४१.

  • नाम: नवीन घिमिरे

  • उमेर: ३४

  • लिंग: पुरुष

  • स्थायी ठेगाना: माप्य दुधकोशी ३ खुस्कुम

  • बेपत्ता भएको स्थान: रसुबाको मैलुङ हाईड्रोमा काम गर्ने

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×