भोटेकोशी बाढी पीडितका लागि डा. मिनेन्द्र रिजालको १ लाख सहयोग

Share this
632shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार १५:०१

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरेका छन् ।

डा. रिजाल र उनकी धर्मपत्नी दुर्गा रिजालले संयुक्त रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ जम्मा गरेका हुन् । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका परिवारहरूलाई राहत प्रदान गर्न थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले सो रकम जम्मा गरिएको डा. रिजालले जानकारी दिएका छन् ।

Advertisement

प्राकृतिक विपत्तिको यस कठिन समयमा पीडितहरूको घाउमा मलम लगाउन आफ्नो तर्फबाट सानो सहयोग गरेको रिजाल दम्पतीले बताएका छन् ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढी पीडितका लागि डा. मिनेन्द्र रिजालको १ लाख सहयोग
उद्धार, राहत र पुनःस्थापना प्रभावकारी बनाउन सरकारलाई मानव अधिकार आयोगको आग्रह
बाढीपीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानले दियो १ करोड ९ लाख
प्रधानसेनापति सिग्देलद्वारा विपद् प्रभावित क्षेत्रमा स्थलगत अनुगमन
   एसीसी प्रिमियर कप: मलेसियालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित
एसीसी प्रिमियर कप: मलेसियालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित
मन्त्रिपरिषद् बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, कागजात जले
भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने– ‘हिमालयन सुनामी’
भारतबाट राहत सामग्री र सुरुङ उद्धार टोली नेपाल आइपुग्यो
बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, राहत कोषमा ४० करोड दिने निर्णय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×