बाढीले पुल बगाएपछि तादी खोलामा एक्रो ब्रिज जडान हुँदै

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २०, शनिबार १२:५४

काठमाडौं । बाढीले पुल बगाएपछि नुवाकोटको तादी खोलामा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सुरु गरेको छ । बाढीका कारण सडक सञ्जालबाट टुटेको विदुरस्थित तादी खोलामा सेनाले अस्थायी पुल निर्माण लागेको हो ।

बाढीले नुवाकोट र रसुवामा दर्जनौँ पुल बगाएपछि दुई जिल्लाबीचको सडक सम्पर्क प्रभावित भएको छ । सम्पर्कविहीन भएका कतिपय स्थानमा आवतजावतका लागि तुइनसमेत निर्माण गरिएको छ । बाढीबाट ५३ वटा झोलुंगे पुलमा क्षति पुगेकोमा २० वटा पुलको मर्मतसमेत सुरु गरिएको छ ।

Advertisement
तपाइको प्रतिक्रिया
बाढीपछि सम्पर्कविहीन भएकाको पत्तो नलागेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिँदै
चिलिमे टनेलमा खोजी तीव्र पार्न सेनाले पठायो स्काभेटर
प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड
माथिल्लो त्रिशूली-१ आयोजनास्थलमा ६ वटा शव फेला
बाढीले पुल बगाएपछि तादी खोलामा एक्रो ब्रिज जडान हुँदै
२ करोड ४० लाख रुपैयाँको ‘एयरपड्स’ बरामद
शिक्षण अस्पतालमा १९३ शव, २४ को मात्रै पहिचान
शव पहिचान गर्न बाढी प्रभावित क्षेत्रमै डीएनए नमुना संकलन केन्द्र
सुरुङभित्र थुनिएको एउटा काल्पनिक मानिसको मनोवाद
उद्धार सकिएको छैन, पुनःस्थापनाको चुनौती झन् ठूलो
विराटनगरको रथयात्रामा चोरीदेखि दुर्घटनासम्मको जोखिम, प्रहरीले गर्‍यो यस्तो आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×