कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २८, आइतबार ०९:०२

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दैछ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्यहरूका साथै सातै प्रदेशका प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ ।

Advertisement

सानेपामा बस्ने उक्त बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, पछिल्ला राजनीतिक घटनाक्रम तथा पार्टीका आन्तरिक सङ्गठनात्मक विषयहरूमा गहन छलफल हुने कांग्रेसले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कोशीमा संविधान दिवस मनाउने तयारी, मुख्यमन्त्रीको अध्यक्षतामा समिति
भोटेकोशी बाढी : १ हजार ३८६ शव फेला, ४ हजार ८९ जना अझै बेपत्ता
२४० यात्रु सवार जहाज सम्पर्कविहीन
विराटनगरमा दुर्घटनापछि घाइते वृद्धलाई सडकमा फालेर सिटी सफारी चालक फरार, केही समयपछि शव फेला
बेपत्ता छोराको १७ दिनसम्म खबर नआएपछि कुशको शव बनाएर अन्त्येष्टि
बाढीपहिरोले विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ
बाढीले बगाएर ल्याएका गरगहना राखेको आरोपमा एक जना पक्राउ
कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
इटहरीमा मोटरसाइकल दुर्घटना, जिल्ला प्रशासनका कर्मचारीसहित दुई जनाको मृत्यु
प्रतिवेदनको विवाद सल्टाउन एमाले नेताहरू बल्थलीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×