एमाले केन्द्रीय कमिटी बैठक जारी, ओलीकाे राजनीतिक प्रतिवेदन पेस (पूर्ण पाठ) 

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ५, सोमबार १६:४०
एमाले केन्द्रीय कमिटी बैठक जारी, ओलीले राजनीतिक प्रतिवेदन पेस (पूर्ण पाठ) 

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक ललितपुरस्थित रामबाग महलमा जारी छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफलका साथै विभिन्न सांगठनिक विषयमा समेत छलफल हुने कार्यसूची रहेको छ ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×