मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १५, बिहीबार २०:३९

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनमा कुटपिट भएपछि क्षेत्रीय संयोजक परिवर्तन गरिएको छ । बुधबार सुन्दरहरैँचामा अधिवेशन सुरु हुनुअघि नै क्षेत्रीय संयोजकको जिम्मेवारी पाएका नेता चुमनारायण तबदारसहित तीन जनामाथि सांघातिक आक्रमण भएको थियो ।

संयोजकको जिम्मेवारीमा रहेका नेतामाथि नै आक्रमण भएपछि कांग्रेसले बिहीबार नयाँ संयोजक तोकेको हो । नयाँ संयोजक तोकिएसँगै शुक्रबारदेखि अधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला सहसचिव सञ्जयकुमार मण्डललाई क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले बिहीबार मण्डललाई क्षेत्रीय संयोजक तोकिएको पत्र पठाएका हुन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×