रास्वपा सभापति लामिछाने ३ दिने भ्रमणका लागि भारत जाँदै

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ६, शुक्रबार ०६:५७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि आज (शुक्रबार) भारत जाँदै छन्।

लामिछाने आजदेखि तीन दिनका लागि भारत जान लागेको उनको निजी सचिवालयले जनाएको हो।

भ्रमणका क्रममा लामिछाने परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ।

निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जान लागेका लामिछाने तीनदिने भ्रमण पूरा गरी स्वदेश फर्किने छन्।

तपाइको प्रतिक्रिया
पीडा, सपना र आशाको कथा बोकेको ऋचा काफ्लेको नयाँ गीत सार्वजनिक
पीडा, सपना र आशाको कथा बोकेको ऋचा काफ्लेको नयाँ गीत सार्वजनिक
शनिबारका लागि विदेशी मुद्रा विनिमय दर 
शनिबारका लागि विदेशी मुद्रा विनिमय दर 
ढुंगा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै 
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै 
मोरङ कारागारमा विपश्यना ध्यान: कैदीबन्दीमा सकारात्मक सोच र व्यवहार परिवर्तनको प्रयास
मोरङ कारागारमा विपश्यना ध्यान: कैदीबन्दीमा सकारात्मक सोच र व्यवहार परिवर्तनको प्रयास
दसैँको टीका लगाउने क्रम जारी, मान्यजनबाट आशीर्वाद लिनेको चहलपहल
 
बालिका र युवकलाई दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ
पश्चिमी वायुको आंशिक प्रभाव: हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना
पश्चिमी वायुको आंशिक प्रभाव: हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना
 
चक्कु प्रहारबाट एक जना घाइते, एक जना पक्राउ
तोमनाथ उप्रेतीको ‘अक्षरभित्र चिन्तन’ विमोचित
तोमनाथ उप्रेतीको ‘अक्षरभित्र चिन्तन’ विमोचित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×