नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै 

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ७, शनिबार ०७:४४
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै 

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार (आज) देखि दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको पार्टीले मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्न लागेको हो।

अभियानको उद्घाटन तथा पत्रकार सम्मेलन आज दिउँसो २ः३० बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौंमा आयोजना गरिने नेकपाले जनाएको छ।

कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल  ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ।

सरकारको कार्यशैलीप्रति विरोध जनाउँदै आएको नेकपाले राष्ट्रिय जागरण अभियानमार्फत पार्टीका गतिविधि विस्तार गर्ने र जनतामाझ पुग्ने योजना बनाएको छ।

तपाइको प्रतिक्रिया
पीडा, सपना र आशाको कथा बोकेको ऋचा काफ्लेको नयाँ गीत सार्वजनिक
पीडा, सपना र आशाको कथा बोकेको ऋचा काफ्लेको नयाँ गीत सार्वजनिक
शनिबारका लागि विदेशी मुद्रा विनिमय दर 
शनिबारका लागि विदेशी मुद्रा विनिमय दर 
ढुंगा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै 
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै 
मोरङ कारागारमा विपश्यना ध्यान: कैदीबन्दीमा सकारात्मक सोच र व्यवहार परिवर्तनको प्रयास
मोरङ कारागारमा विपश्यना ध्यान: कैदीबन्दीमा सकारात्मक सोच र व्यवहार परिवर्तनको प्रयास
दसैँको टीका लगाउने क्रम जारी, मान्यजनबाट आशीर्वाद लिनेको चहलपहल
 
बालिका र युवकलाई दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ
पश्चिमी वायुको आंशिक प्रभाव: हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना
पश्चिमी वायुको आंशिक प्रभाव: हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना
 
चक्कु प्रहारबाट एक जना घाइते, एक जना पक्राउ
तोमनाथ उप्रेतीको ‘अक्षरभित्र चिन्तन’ विमोचित
तोमनाथ उप्रेतीको ‘अक्षरभित्र चिन्तन’ विमोचित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×