काठमाडौं । मन्त्रिपरिषद्ले मंगलबार २३ जना सहसचिवको सरुवा गरेको छ । जसमध्ये ५ जनालाई कामकाजमा खटाइएको छ भने अन्यलाई नयाँ जिम्मेवारीसहित सरुवा गरिएको हो ।
यी हुन् सरुवामा पर्नेहरु