
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले सभामुख पदका लागि आज (शुक्रबार) मनोनयन दर्ता गराएका छन् । सिंहदरबारमा पुगेर उनले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
२७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित छ ।
























