कोशीमा १३ वटा दुर्घटना, १५ जना घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३, बिहीबार ०७:३१

विराटनगर । कोशी प्रदेशमा बुधबार १३ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार सुनसरीमा मात्रै छ वटा दुर्घटना भएका छन् । मोरङमा तीन, झापामा दुई, संखुवासभा र ताप्लेजुङमा एक–एक वटा दुर्घटना भएका छन् ।

Advertisement

यस्तो छ दुर्घटनाको पूर्ण विवरण

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.