आजबाट कक्षा १२ काे परीक्षा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १४, सोमबार ०७:५६
फाइल तस्बिर

काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएकाे छ । परीक्षामा ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी छन् ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ ।

Advertisement

परीक्षा सुरु हुनुभन्दा कम्तिमा आधा घण्टा अगाडि नै परीक्षा केन्द्रमा पुग्न बोर्डले सबै परीक्षार्थीहरुलाई अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.