विद्यार्थी संगठन खारेजीको निर्णयविरुद्ध प्रदर्शन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १४, सोमबार १५:१४

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेजीको निर्णयविरुद्ध सोमबार पाटन संयुक्त क्याम्पसमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले शंखघोष र शान्ति स्वस्तिवाचन गर्दै सरकारको सांकेतिक विरोध गरेका हुन्।

वर्तमान सरकारले विद्यार्थी सङ्गठन खारेजीको निर्णय फिर्ता नलिए आन्दोलनका थप सशक्त कार्यक्रम सार्वजनिक गर्ने विद्यार्थी नेताहरूले चेतावनी दिएका छन्। प्रदर्शनका क्रममा उनीहरूले सीमा क्षेत्रमा १ सय रुपैयाँको सामग्रीमा समेत भन्सार लगाउने सरकारको पछिल्लो निर्णयको विरोध गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

Advertisement

सङ्गठनले विद्यार्थीका हकहित र जनजीविकासँग जोडिएका विषयमा सरकार अनुदार बनेको भन्दै आफ्नो माग पूरा नभए देशभर आन्दोलन फैलाउने बताएको छ।

तपाइको प्रतिक्रिया
‘पूर्वविशिष्टको विदेशमा उपचार खर्च राज्यले बेहोर्ने कार्यविधि खारेज’
अर्थतन्त्र सुधार्न सरकारको ‘रोडम्याप’ : ५ वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने लक्ष्य (हेर्नुहाेस् स्थितिपत्र)
सरकारी खर्चमा कडाइ : होटल र रिसोर्टमा कार्यक्रम गर्न रोक
सुकुम्वासी बस्ती हटाउने निर्णयमा कारण देखाउ आदेश
राष्ट्रियसभा दलको नेता हटाउने तयारीमा कांग्रेस
निर्माण क्षेत्रमा देखिएको संकट तत्काल समाधान गर
आदिकवि भानुभक्तको जन्मथलोमा ‘भानु साहित्य उद्यान’ को शिलान्यास
धर्ना बसेकी पाठकमाथि हातपात, ७ जना पक्राउ
कोशीका निर्माण व्यवसायीले गुहारे प्रदेश सरकार
सेयर बजारमा ७.७३ अङ्कको सुधार, नेप्से २७९६ विन्दुमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.