भत्किएको घर हेर्दा बेहोस् भइन् रेखा कुँवर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १८, शुक्रबार १७:४६

काठमाडौं । बागमती नदी किनारको सुकुम्वासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन् । उनलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको छ । शुक्रबार सरकारले सुकुमबासी बस्ती हटाउने क्रममा उक्त द‌ृश्य हेर्न नसकेर कुँवर बेहास भएकी थिइन् ।

बेहोस भएकी उनलाई प्रहरीले वीर अस्पताल लगेको छ। बालेन शाह सरकारको नेतृत्वमा आएसँगै सुकुमबासी बस्ती हटाइँदैछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.