सहसचिवहरुको सरुवा (सूचीसहित)

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २३, बुधबार १६:५०

काठमाडौं । मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवहरुको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको सरुवाका बारेमा जानकारी दिएको हो ।

Advertisement

यी हुन् सरुवामा पर्नेहरु

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.