राष्ट्रिय परिचयपत्रको सिस्टम डाउन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २८, सोमबार १४:२२

काठमाडौं । राष्ट्रिय परिचयपत्रको सिस्टममा समस्या भएकाे छ । जसले सेवाग्राहीले हैरानी पाएका छन् । बैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या आइरहेको छ । एक साता बित्दा समेत उक्त समस्या हल नहुँदा सेवाग्राही मार्कामा परेका हुन् ।

नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कुलशेखर अर्यालले समस्या हल गर्न निरन्तर लागिरहेको बताएका छन् । ‘सिस्टममा समस्या आएपछि त्यसको सामाधानका लागि निरन्तर प्रयास भइरहेको छ । सकेसम्म चाँडै हल गर्ने प्रयास भइरहेको छ’ अर्यालले भने ।

Advertisement
तपाइको प्रतिक्रिया
कर्मचारीप्रति बालेन नीति : राजनीतिक गतिविधि गरे ‘भविष्यमा पनि जागिरका लागि अयोग्य’
यस्तो छ बालेन सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैगर्दा हिडे प्रधानमन्त्री
करको संरचना पुनरावलोकन गर्ने सरकारको घोषणा
भिजिट नेपाल २०८५ मनाउने घोषणा
झुनास र ग्रान्डे स्टार्सलाई राष्ट्रिय बास्केटबलको उपाधि 
झुनास र ग्रान्डे स्टार्सलाई राष्ट्रिय बास्केटबलको उपाधि 
‘ह्याकुला’ को राजनीति र न्यायको निधार
सुकुम्बासी बस्तीमा ‘डोजर आतङ्क’ मच्चाएको भन्दै आपत्ति
विद्यार्थी सङ्गठनमाथिको प्रतिबन्ध कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
कर्मचारी युनियन खारेजीविरुद्धको रिटमा बहस जारी, आजै आदेश आउने सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.