सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार १०:५५

विराटनगर । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य सामान्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ७ सय रूपैयाँले घटेको हो । भाउ घटेसँगै सुन प्रतितोला ३ लाख २ हजार २ सय रूपैयाँमा किनबेच भइरहेको छ । सुनको मूल्य मंगलबार तोलाको ३ लाख २ हजार ९ सय रूपैयाँ थियो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य तोलाको १५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला ५ हजार ७ सय १० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य मंगलबार तोलाको ५ हजार ६ सय ९५ रूपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
नीति तथा कार्यक्रम लक्ष्यहीन भएको राष्ट्रिय सभा सांसदहरूको टिप्पणी
विद्युत् प्राधिकरणमा २ सदस्य नियुक्त
प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध माइतीघरमा प्रदर्शन
कांग्रेसमा पार्टी नेतृत्वप्रति आपत्ति, ‘फरक बाटो’ तय गर्ने चेतावनी
सांसद खरेलको अभिव्यक्तिप्रति पत्रकार महासङ्घको आपत्ति
संसद्‌मा विपक्षीको अवरोध: प्रधानमन्त्रीको उपस्थिति र असंसदीय शब्दमा बहस
५ हजारभन्दा बढी सार्वजनिक पदधारीले बुझाएनन् सम्पत्ति विवरण
विराटनगरमा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ
कोशी अस्पतालमा छड्के: १३७ कर्मचारी अनुपस्थित
एभरेष्ट कलेजमा जेठ ४ गते कक्षा ११ को प्रवेश परीक्षा हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.