प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध माइतीघरमा प्रदर्शन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार १८:०१

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यशैली र गैरजिम्मेवार प्रवृत्तिको विरोध गर्दै बुधबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

प्रदर्शनकारीहरूले ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्री’ भन्दै उनको नियतमाथि प्रश्न उठाएका छन्।

Advertisement

प्रदर्शनका क्रममा सहभागीहरूले मुखमा कालो टेप लगाएर प्रधानमन्त्री बालेनको प्रतिकात्मक प्रस्तुतिसमेत गरेका थिए।

सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको र प्रधानमन्त्रीले सार्वजनिक सरोकारका विषयमा मौनता साधेको भन्दै उनीहरूले पम्प्लेटसहित विरोध जनाएका हुन्।

तपाइको प्रतिक्रिया
नीति तथा कार्यक्रम लक्ष्यहीन भएको राष्ट्रिय सभा सांसदहरूको टिप्पणी
विद्युत् प्राधिकरणमा २ सदस्य नियुक्त
प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध माइतीघरमा प्रदर्शन
कांग्रेसमा पार्टी नेतृत्वप्रति आपत्ति, ‘फरक बाटो’ तय गर्ने चेतावनी
सांसद खरेलको अभिव्यक्तिप्रति पत्रकार महासङ्घको आपत्ति
संसद्‌मा विपक्षीको अवरोध: प्रधानमन्त्रीको उपस्थिति र असंसदीय शब्दमा बहस
५ हजारभन्दा बढी सार्वजनिक पदधारीले बुझाएनन् सम्पत्ति विवरण
विराटनगरमा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ
कोशी अस्पतालमा छड्के: १३७ कर्मचारी अनुपस्थित
एभरेष्ट कलेजमा जेठ ४ गते कक्षा ११ को प्रवेश परीक्षा हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.