सुनचाँदीको मूल्य बढ्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ५, मंगलबार १०:५९

विराटनगर । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ५ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन प्रतितोला २ लाख ९५ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य सोमबार तोलाको २ लाख ९४ हजार ८ सय रूपैयाँ थियो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी तोलाको ५ हजार ८५ रूपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य सोमबार ५ हजार ४० रूपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.