मेचीनगरमा १०० भवन निर्माण गरी सर्वसाधारणलाई वितरण गर्ने

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेठ १५, शुक्रबार १७:१४

विराटनगर । सरकारले राष्ट्रिय आवास कम्पनी लिमिटेड मार्फत आवासीय परियोजना सञ्चालन गर्ने भएकाे छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत पहिलो चरणमा झापाको मेचीनगर नगरपालिकामा १०० वटा भवन निर्माण गरी सर्वसाधारणलाई वितरण गर्ने घाेषणा गरेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.