‘प्रचण्ड’को स्वास्थ्य स्थिर, केहीदिन अस्पतालमै रहने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार १९:१९

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । मेडिसिटी अस्पतालले अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको ‘स्वास्थ्य बुलेटिन’ अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर छ ।

श्वासप्रश्वाससम्बन्धी समस्याका लक्षण देखिएपछि अध्यक्ष दाहाल शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।

Advertisement

‘अस्पतालको चिकित्सक टोलीद्वारा गरिएको परीक्षणका क्रममा उहाँमा निमोनियाको सङ्क्रमण देखिएको छ । यस सम्बन्धमा आवश्यक स्वास्थ्य परीक्षणहरू सम्पन्न गरिएका छन्,’ अस्पतालले भनेको छ, उपचार प्रक्रिया सुरु गरिएको छ, पूर्णस्वास्थ्य लाभ सुनिश्चित गर्न तथा निरन्तर निगरानी र उपचारका लागि सावधानी स्वरूप उहाँलाई दुई–तीन दिन अस्पतालमै राखी उपचार गर्नुपर्नेछ ।’

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीकाे अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालय : ‘दशगजामा विवाद छन्’
सभामुख अघि बढेपछि संसदमा लफडा
 मिल्स गोल्डकपको उपाधि टिडब्लुसिवाइलाई 
मिल्स गोल्डकपको उपाधि टिडब्लुसिवाइलाई 
‘प्रचण्ड’को स्वास्थ्य स्थिर, केहीदिन अस्पतालमै रहने
मेचीनगरमा काठमाडौंका युवक पक्राउ
रास्वपा महाधिवेशन : मूल आयोजक समिति गठन
प्रधानमन्त्रीको ‘सीमा अभिव्यक्ति’ले राजनीति तरंगित, नेपालले कहाँ मिच्यो भारतको भूमि ?
प्रधानमन्त्रीको अभिव्यक्तीप्रति सडकमा विद्यार्थीको नारा : ‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’
प्रधानमन्त्रीको अभिव्यक्तिपछि रास्वपाले बोलायो सचिवालय बैठक
‘प्रधानमन्त्रीले बोल्नुअघि सोच्नुपर्छ’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.