रवि लामिछानेले भेटे भारतीय विदेश मन्त्री

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १९, मंगलबार २०:०९

काठमाडौं । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले भारतका विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । पाँच दिने भारत भ्रमणमा रहेका लामिछाने आज एस जसशंकरसँग भेटेका हुन् ।

लामिछानेसँगको छलफल नेपाल–भारतको विकास साझेदारी र जनता–जनता सम्बन्ध, विकास र समृद्धिलाई प्रवर्द्धन गर्न केन्द्रित रहेको विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

Advertisement

सभापति लामिछानेले गृहमन्त्री अमित शाहसँग पनि भेट्ने छन् । भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुनसक्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
दिल्लीमा रवि लामिछाने : विदेशमन्त्रीपछि गृहमन्त्रीसँग भेटवार्ता
रवि लामिछानेले भेटे भारतीय विदेश मन्त्री
विराटनगरमा सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध अनुसन्धान तालिम
प्रहरी नागरिकको भरोसाको धरोहर बन्नुपर्छ : महानिरीक्षक कार्की
झापामा ९१ ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ
मोरङमा म्यानपावर सञ्चालक पक्राउ, रोमानिया पठाइदिने भन्दै लाखौं रूपैयाँ ठगी
झापामा चर्को गर्मीबीच सडकमै बेहोस भेटिएकी महिलाको मृत्यु
दमककी रमा तिवारीको हत्या आरोपमा प्रेमी पक्राउ
प्रधानमन्त्रीको अभिव्यक्तिले सदनमा तरंग, दलहरू आक्रामक
‘प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय अडान कमजोर बनायो’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.