मकै लोड गरेको ट्याक्टरबाट लडेर मजदुरको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २४, आइतबार ०७:१५

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित हरिनगरा–देवागन्ज भित्रि सडक खण्डमा मकै लोड गरेको ट्याक्टरबाट लडेर एक जना मजदुरको मृत्यु भएको छ ।

मकै लिएर हरिनगराबाट देवानगन्जतर्फ जाँदै गरेको स १ त ५४८८ नम्बरको ट्याक्टरबाट लाडेर हरिनगर–४ का ४१ वर्षीय विनोद मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरबाट लडेर घाइते भएका मेहताको घरमा पुर्याउनसाथ मृत्यु भएको जानकारी प्रहरीले शनिबार प्राप्त गरेको हो ।

Advertisement

प्रहरीले ट्याक्टर र चालक हरिनगर–४ का ३२ वर्षीय सूर्यनारायण साहलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । ट्याक्टरको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
‘सीमा विवाद कूटनीतिक माध्यमबाटै समाधान हुन्छ, बेलायतको मध्यस्थता खोजेका होइनौं’
मोरङमा लागुऔषध ओसारपसारको अनौठो शैली : कन्डमभित्र राखेर मलद्वारमा लुकाइयो, दिसा गराएर निकालियो
  सुनको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
नेपाल एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा
नेपाल एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा
परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको
जफत गरिएका मोबाइल नष्ट गरिएको विरोधमा सिरहामा विद्यार्थीको प्रदर्शन 
रास्वपा झापा सभापतिमा भण्डारी
जीपी कोइराला ५–ए साइड महिला हक्कीको उपाधि त्रिभुवन आर्मीलाई
जीपी कोइराला ५–ए साइड महिला हक्कीको उपाधि त्रिभुवन आर्मीलाई
रास्वपा मोरङको सभापतिमा भरत कँडेल निर्वाचित
कामधेनुका कर्मचारी जोडिएको आत्महत्या दुरुत्साहन मुद्दा, झा र खड्काविरुद्ध पक्राउ पुर्जी जारी
लेबनानमा इजरायली हमला, सैन्य अधिकारीसहित १२ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.