झापामा भेटियो अजिंगर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २४, आइतबार ०७:३५

झापा । झापाको मेचीनगर–४ स्थित माता चोक नजिक भित्री पैदल मार्गको छेउमा करिब १५ फिट लामो अजिंगर सर्प फेला परेको छ ।

प्रहरीका अनुसार शनिबार राति करिब ११ बजे स्थानीयले सर्प देखेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अजिंगरलाई सुरक्षित रूपमा नियन्त्रणमा लिई प्रहरी चौकी बाहुनडाँगीमा राखेको छ ।

Advertisement

अजिंगरको उद्धारका लागि प्रहरीले वन कार्यालयसँग समयन्व गरिरहेको छ । वन कार्यालयको टोलीले अजिंगरलाई उद्धार गरेर सुरक्षित स्थानमा व्यवस्थापन गर्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया
‘सीमा विवाद कूटनीतिक माध्यमबाटै समाधान हुन्छ, बेलायतको मध्यस्थता खोजेका होइनौं’
मोरङमा लागुऔषध ओसारपसारको अनौठो शैली : कन्डमभित्र राखेर मलद्वारमा लुकाइयो, दिसा गराएर निकालियो
  सुनको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
नेपाल एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा
नेपाल एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा
परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको
जफत गरिएका मोबाइल नष्ट गरिएको विरोधमा सिरहामा विद्यार्थीको प्रदर्शन 
रास्वपा झापा सभापतिमा भण्डारी
जीपी कोइराला ५–ए साइड महिला हक्कीको उपाधि त्रिभुवन आर्मीलाई
जीपी कोइराला ५–ए साइड महिला हक्कीको उपाधि त्रिभुवन आर्मीलाई
रास्वपा मोरङको सभापतिमा भरत कँडेल निर्वाचित
कामधेनुका कर्मचारी जोडिएको आत्महत्या दुरुत्साहन मुद्दा, झा र खड्काविरुद्ध पक्राउ पुर्जी जारी
लेबनानमा इजरायली हमला, सैन्य अधिकारीसहित १२ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.