एन्फा पदाधिकारीलाई विश्वकपमा जान राखेपले दिएन अनुमति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २५, सोमबार १५:५८

काठमाडौं । विश्वकपमा जाने तयारीमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राेकेकाे छ ।

फिफा विश्वकप २०२६ मा सहभागी हुन जाने उद्देश्यले विदेश जान रोक लगाउने निर्णय फिर्ताका लागि एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई राखेप पुगेका थिए । तर, राखेपले तत्कालको अवस्थामा पदाधिकारीलाई विदेश जाने बाटो खुला गर्न अस्वीकार गरेको सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए ।

Advertisement

अध्यागमनले राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट नै सिफारिस लिएर आउन भनेपछि उनीहरू आज राखेप पुगेका थिए ।

तपाइको प्रतिक्रिया
पूर्वगृहमन्त्री सुधन गुरुङलाई ‘क्लिन चिट’
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख निलम्बनमा
नेपाललाई एसियन गेम्स छनोटको उपाधि
नम्बर प्लेट फेरेर चलाउँदै गर्दा चोरीको मोटरसाइकल बरामद, विराटनगरबाट भारतीय युवक पक्राउ
विराटनगरको फोहोर व्यवस्थापनमा ध्यान देऊ
कोशी प्रदेशमा रास्वपा : उदयपुर बाहेकका जिल्लामा नयाँ नेतृत्व
एन्फा पदाधिकारीलाई विश्वकपमा जान राखेपले दिएन अनुमति
प्रतिपक्षीकाे अवराेधपछि सूचना टासेर संसद बैठक स्थगित
जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, ‘वर्ल्ड क्लास’ स्वास्थ्य संस्था बनाउने लक्ष्य
करका दर हेरफेर : अर्थमन्त्रीमाथि संसदीय छानबिनकाे माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.