झापामा युवतीलाई पोलमा बाँधेर दलियो कालोमोसो, चार जना पक्राउ

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३०, शनिबार १६:०४

विराटनगर । झापाको बिर्तामोडमा एक युवतीलाई सार्वजनिक रूपमा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा २१ वर्षीया सबिना राजवंशीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

Advertisement

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार शुक्रबार साँझ करिब ६ः३० बजे पुरानो रिसिइबीका कारण केही व्यक्तिहरूको समूहले राजवंशीलाई बिजुलीको पोलमा हात बाँधेर कालोमोसो दलेका थिए ।

कालोमोसो दलेको भिडियो सार्वजनिक भएपछि प्रहरीले कन्काई नगरपालिका– ८ का १८ वर्षीय समिर मुर्मु, २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु र १९ वर्षीया पुजा बस्नेतलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
नुवाकोटबाट फर्किएपछि प्रधानमन्त्रीले भने, ‘सरकार प्रभावित नागरिकसँगै छ’
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
रसुवा बाढीपीडितका लागि कर्मचारीको तलब कट्टा गरिने, ३६ करोड रुपैयाँ जुट्ने
कांग्रेस १५ औँ महाधिवेशन रोक्न देउवाको माग सर्वोच्चद्वारा अस्वीकार 
कांग्रेस १५ औँ महाधिवेशन रोक्न देउवाको माग सर्वोच्चद्वारा अस्वीकार 
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
प्रधानमन्त्रीद्वारा मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल
बाढीपीडितको राहतका लागि उद्योग संगठन मोरङको १५ लाख सहयोग
बाढीपीडितको राहतका लागि उद्योग संगठन मोरङको १५ लाख सहयोग
‘व्यक्ति होइन, पार्टी मुख्य कुरा हो’ (भिडियोसहित)
बाढीपीडितका लागि बर्जु गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले एक दिनको तलब दिने
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन
बाढीमा बगेर आएको शवबाट सुनको मुन्द्रा झिक्नेहरू पक्राउ
बाढीमा बगेर आएको शवबाट सुनको मुन्द्रा झिक्नेहरू पक्राउ
भोटेकोशी बाढीः खोटाङका आठ जना सम्पर्कविहीन
भोटेकोशी बाढीः खोटाङका आठ जना सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×