सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २, मंगलबार १२:०४
सामान्य बढ्यो सुनचाँदीको मूल्य

विराटनगर । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ । सुनको मूल्यमा सामान्य वृद्धि भएको हो । चाँदीको मूल्य भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ३ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य तोलाको २ लाख ९८ हजार २ सय रूपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदीको मूल्य तोलाको ४ हजार ९ सय ९० रूपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार १५ रूपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×