रास्वपा महाधिवेशनमा गगन थापा : गल्ती गर्दा प्रश्न गर्न सक्नुपर्छ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार १७:३८

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ४ वर्षमै पाएको जनसमर्थन लोभलाग्दो रहेको नेपाली कांग्रेसका सभापति गगन थापाले बताएका छन् । रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना दिन पुगेका सभापति थापाले यस्ताे बताएका हुन् ।

रास्वपाले प्राप्त गरेको जनमत असाधारण रहेको उनले बताए । इतिहासमा करिब तीन चार पटकमात्रै राजनीतिक दलले यस्तो जनमत पाएको भन्दै ती प्राय सबै दुर्घटनामा परेको स्मरण गराए ।

Advertisement

‘संगठन निर्माणदेखि निर्वाचनमा सफलता प्राप्त गर्ने यो यात्रामा पार्टी सभापति रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन शाहले जुन कुशलतापूर्वक नेतृत्व गर्नुभएको छ र तपाईंहरूले जुन साथ दिनुभएको छ तपाईंहरू सबै बधाइको पात्र हुनुहुन्छ,’ सभापति थापाले भने ।

उनले आफ्नाे रास्वपा कार्यकर्तालाई नेताले गल्ती गर्दा प्रश्न गर्न पनि आग्रह गरे । राम्राे कामकाे प्रसंशा गर्न र नराम्राे कामका लागि प्रश्न गर्न आग्रह गर्दै उनले भने,’ हामीले लास र दासहरुकाे पार्टी हाेइन् भन्न ढिलाे गर्याैं ।’

तपाइको प्रतिक्रिया
१५ किलोभन्दा बढी अफिमसहित दुई महिला पक्राउ
पन्ध्र किलो अफिमसहित दुई महिला पक्राउ
रवि–बालेनको सन्देश : ‘हामी एक छौं, कुनै प्रतिस्पर्धा छैन’
समापन भयाे रास्वपा महाधिवेशनकाे उद्घाटन सत्र
रास्वपा महाधिवेशनमा रवि : सरकारबाट बालेनले गाेल हान्नु हुन्छ, झुक्किएर बल आए उतै पास दिन्छु
रास्वपाकाे हातमा देश छ, चिन्ता गर्नु पर्दैन : रवि लामिछाने
सीमा विवादमा तेस्राे पक्षकाे मध्यस्तता खाेजेकाे हाेइन : प्रधानमन्त्री
अख्तियारकाे टाेलीलाई प्रधानमन्त्री कार्यालयमा राखेकाे घटनामा बालेन : ‘५ वर्ष राख्न सक्छाैं’
रास्वपा महाधिवेशनमा गगन थापा : ‘तपाईंहरूभन्दा अग्लो बन्छौं एक दिन’
प्रदीप ज्ञवालीलाई प्रधानमन्त्रीकाे जवाफ : ‘सरकारकाे गाडी गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ’
रास्वपा महाधिवेशनमा गगन थापा : गल्ती गर्दा प्रश्न गर्न सक्नुपर्छ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.