रास्वपा महाधिवेशनमा गगन थापा : ‘तपाईंहरूभन्दा अग्लो बन्छौं एक दिन’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार १७:४९

भरतपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रास्वपा नेपाली कांग्रेसकाे प्रतिस्पर्धी रहेकाे बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी प्रतिस्पर्धा गर्ने हो । हामी अग्लो हुन चाहन्छौं,’ सभापति थापाले भने, ‘तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ । हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं । बन्छौं पनि एक दिन ।’

Advertisement

रास्वपालाई सानो बनाएर वा खुट्टा काटेर आफूहरू अग्लो हुने चाहनामा नभएको बताए । ‘तपाईंहरूलाई सानो बनाएर होइन । तपाईंहरूको खुट्टा काटेर होइन । मन वचन र कर्मले इमानदारितापूर्वक काम गरेर अग्लो हुन चाहन्छौं,’ उनले भने, ‘हामी सफा हुन चाहन्छौं, तर तपाईंहरूलाई फोहोर देखाएर होइन । हामी हाम्रो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौं ।’

तपाइको प्रतिक्रिया
१५ किलोभन्दा बढी अफिमसहित दुई महिला पक्राउ
पन्ध्र किलो अफिमसहित दुई महिला पक्राउ
रवि–बालेनको सन्देश : ‘हामी एक छौं, कुनै प्रतिस्पर्धा छैन’
समापन भयाे रास्वपा महाधिवेशनकाे उद्घाटन सत्र
रास्वपा महाधिवेशनमा रवि : सरकारबाट बालेनले गाेल हान्नु हुन्छ, झुक्किएर बल आए उतै पास दिन्छु
रास्वपाकाे हातमा देश छ, चिन्ता गर्नु पर्दैन : रवि लामिछाने
सीमा विवादमा तेस्राे पक्षकाे मध्यस्तता खाेजेकाे हाेइन : प्रधानमन्त्री
अख्तियारकाे टाेलीलाई प्रधानमन्त्री कार्यालयमा राखेकाे घटनामा बालेन : ‘५ वर्ष राख्न सक्छाैं’
रास्वपा महाधिवेशनमा गगन थापा : ‘तपाईंहरूभन्दा अग्लो बन्छौं एक दिन’
प्रदीप ज्ञवालीलाई प्रधानमन्त्रीकाे जवाफ : ‘सरकारकाे गाडी गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ’
रास्वपा महाधिवेशनमा गगन थापा : गल्ती गर्दा प्रश्न गर्न सक्नुपर्छ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.