सीमा विवादमा तेस्राे पक्षकाे मध्यस्तता खाेजेकाे हाेइन : प्रधानमन्त्री

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार १७:५९

भरतपुर । नेपाल र भारतकाे सीमा विवादका विषयमा तेस्राे पक्षकाे मध्यस्तता नखाेजेकाे प्रधानमन्त्री बालेन शाहले बताएका छन् ।  प्रतिनिधिसभामा उनले सीमा विवादका विषयमा तत्कालिन ब्रिटिस सरकारसँग समन्वय गरेकाे बताएका थिए । रास्वपा महाधिवेशनमा सम्बाेधनका क्रममा उनले मध्यस्तता नखाेजेकाे बताएका हुन् ।

‘हामीसँग कालापानी लिपुलेकको प्रमाण छ । हामीले पहिले ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं । हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं,’ उनले भने ।

Advertisement

उनले छिमेकीहरूसँग प्रमाणका आधारमा कुरा गरेर सीमा समस्या हल गर्ने पनि बताए । ‘हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौं । हामीसँग प्रमाण छ, ‘ उनले भने,’मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नुपर्दैन ।’

तपाइको प्रतिक्रिया
१५ किलोभन्दा बढी अफिमसहित दुई महिला पक्राउ
पन्ध्र किलो अफिमसहित दुई महिला पक्राउ
रवि–बालेनको सन्देश : ‘हामी एक छौं, कुनै प्रतिस्पर्धा छैन’
समापन भयाे रास्वपा महाधिवेशनकाे उद्घाटन सत्र
रास्वपा महाधिवेशनमा रवि : सरकारबाट बालेनले गाेल हान्नु हुन्छ, झुक्किएर बल आए उतै पास दिन्छु
रास्वपाकाे हातमा देश छ, चिन्ता गर्नु पर्दैन : रवि लामिछाने
सीमा विवादमा तेस्राे पक्षकाे मध्यस्तता खाेजेकाे हाेइन : प्रधानमन्त्री
अख्तियारकाे टाेलीलाई प्रधानमन्त्री कार्यालयमा राखेकाे घटनामा बालेन : ‘५ वर्ष राख्न सक्छाैं’
रास्वपा महाधिवेशनमा गगन थापा : ‘तपाईंहरूभन्दा अग्लो बन्छौं एक दिन’
प्रदीप ज्ञवालीलाई प्रधानमन्त्रीकाे जवाफ : ‘सरकारकाे गाडी गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ’
रास्वपा महाधिवेशनमा गगन थापा : गल्ती गर्दा प्रश्न गर्न सक्नुपर्छ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.