रास्वपाकाे हातमा देश छ, चिन्ता गर्नु पर्दैन : रवि लामिछाने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार १८:०७

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाकाे हातमा देश सुरक्षित रहेकाे बताएका छन् । चितवनमा रास्वपाको प्रथम महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्ताे बताएका हुन् ।

उनले व्यक्तिगत वैमनस्यतालाई त्यागेर खुला र ठूलो छाती बोकेर राजनीतिमा अगाडि बढ्नु पर्ने बताए ।

Advertisement

इतिहासले रास्वपालाई देशकै ठूलो पार्टी बनाएको बताउँदै सभापति लामिछानेले रास्वपाको यो जनमतलाई प्रतिशोध साँध्ने हतियार कहिले नबनाउने बताएका छन् ।

सभापति लामिछानेले विभिन्न कालखण्डमा भएका बलिदानीका कारण आज रास्वपा सबै भन्दा अग्लो देखिएको पनि बताएका छन् ।

तपाइको प्रतिक्रिया
१५ किलोभन्दा बढी अफिमसहित दुई महिला पक्राउ
पन्ध्र किलो अफिमसहित दुई महिला पक्राउ
रवि–बालेनको सन्देश : ‘हामी एक छौं, कुनै प्रतिस्पर्धा छैन’
समापन भयाे रास्वपा महाधिवेशनकाे उद्घाटन सत्र
रास्वपा महाधिवेशनमा रवि : सरकारबाट बालेनले गाेल हान्नु हुन्छ, झुक्किएर बल आए उतै पास दिन्छु
रास्वपाकाे हातमा देश छ, चिन्ता गर्नु पर्दैन : रवि लामिछाने
सीमा विवादमा तेस्राे पक्षकाे मध्यस्तता खाेजेकाे हाेइन : प्रधानमन्त्री
अख्तियारकाे टाेलीलाई प्रधानमन्त्री कार्यालयमा राखेकाे घटनामा बालेन : ‘५ वर्ष राख्न सक्छाैं’
रास्वपा महाधिवेशनमा गगन थापा : ‘तपाईंहरूभन्दा अग्लो बन्छौं एक दिन’
प्रदीप ज्ञवालीलाई प्रधानमन्त्रीकाे जवाफ : ‘सरकारकाे गाडी गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ’
रास्वपा महाधिवेशनमा गगन थापा : गल्ती गर्दा प्रश्न गर्न सक्नुपर्छ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.