
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकाे पहिलो महाधिवेशनको उद्घाटन सत्र समापन भएको छ ।
सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका थिए ।
घण्टी बजाएरै सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले महाधिवेशनको समापन गरे । महाधिवेशनमा अन्य दलका नेताहरूले पनि सम्बाेधन गरेका थिए ।

























