वैकल्पिक विकास वित्त विधेयक पारित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ११, बिहीबार १८:४९

काठमाडौं । प्रतिनिधिसभाबाट पारित भएको वैकल्पिक विकास वित्त परिचालन विधेयक-२०८३ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाबाट पारित भई आएको वैकल्पिक विकास वित्त परिचालन विधेयक-२०८३ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका हुन् ।

Advertisement

संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.