एमालेसँग कार्यगत एकताको तयारीमा प्रचण्ड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १२, शुक्रबार १५:२२

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल कार्यगत एकता गर्ने बताएका छन् । विराटनगरमा आज आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सबै वामपन्थी मात्रै नभएर लोकतान्त्रिक पार्टी जसपासँग समेत सहकार्यका लागि कुरा भइरहेको उनले बताए । महाधिवेशनमा अर्को क्रमभङ्ग हुने उनले बताए ।

Advertisement

अब अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धहरू पनि विस्तार गर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.