नेप्सेका प्रमुख कार्यकारी अधिकृतले दिए राजीनामा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २२, सोमबार १३:४८

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले राजीनामा दिएका छन् । उनले सोमबार बिहान अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका हुन् ।

कार्यकाल पूरा हुनुअघि नै चापागाईंले पदबाट राजीनामा दिएका हुन् । उनले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री समक्ष व्यक्तिगत कारणले राजीनामा दिएको बताए । चापागाईं २०८१ साल चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको सीईओ पदमा नियुक्त भएका थिए ।

तपाइको प्रतिक्रिया
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
पत्रकारितामा एआईको जिम्मेवार प्रयोगको प्रतिबद्धतासहित ‘विराटनगर घोषणापत्र’ जारी
कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउनै पर्छ
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिले गरे पदभार ग्रहण
पूर्वसांसद लक्ष्मी कोइरीलाई कारागार पठाउने कारण पेश गर्न सर्वाेच्चकाे आदेश
सडकमा युवतीलाई अश्लिल अंग देखाउने कर्मचारी पक्राउ
संसदमा प्रमुख प्रतिपक्षी दलका नेताले खाेजे प्रधानमन्त्री
नेप्सेका प्रमुख कार्यकारी अधिकृतले दिए राजीनामा
धरान औद्योगिक क्षेत्रमा ५ उद्योगको लिज खारेज, ३५ करोडको नयाँ लगानी
एडीबी अध्यक्ष नेपालमा, प्रधानमन्त्रीले पनि भेट्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.