
काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ । त्रिभुवन विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनी झापाबाट काठमाडौं ओर्लिएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार ‘विमानस्थलभित्रै कार्यक्रम गर्न लागेपछि उनलाई नियन्त्रणमा लिइएको हो।’

























