सुकुम्वासी व्यस्थापनकाे माग गर्दै प्रदर्शन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २८, आइतबार १३:५१

काठमाडौं । सरकारले खाेला किनारका बस्ती खाली गर्ने क्रममा विस्थापित भएका सुकुम्वासीको उचित व्यवस्थापनको मागसहित काठमाडौंको माइतीघरमा आज प्रदर्शन भएकाे छ ।

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको आयोजनामा सरोकारवालाहरू र सुकुम्वासीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले सरकारले सुकुम्वासीको व्यवस्थापन नगरेको आरोप लगाएका छन् । सुकुम्वासीकाे पक्षमा बाेल्ने व्यक्तिहरूलाई पक्राउ गरेको विषयमा विरोध गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.