गणेश नेपालीकाे परिवारले प्रहरीमा दिए जाहेरी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २९, सोमबार १५:०३
आफैंलाई आगो लगाएका गणेश नेपालको मृत्यु

काठमाडौं । गणेश नेपालीले आत्मदाह गरेको घटनाकाे अनुसन्धानका लागि उनका परिवारले प्रहरीमा जाहेरी दिएका छन् । अनुसन्धानका लागl गणेशका दाजु मदनले प्रहरी वृत्त कालीमाटीमा जाहेरी दिएका हुन् ।

आइतबार पीडित परिवार र सरकारको बिचमा शव बुझ्ने र शव परीक्षण (पोस्टमार्टम) लगायतका कानुनी प्रक्रियामा सहयोग र सहजीकरण गर्ने सहमति भएको थियो ।

पीडित परिवारसँग सरकारको ९ बुँदे सहमति भएको थियो ।

जाहेरी अनुसार अनुसन्धान प्रक्रिया सुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.